काठमाडौं ,१९ पुस । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्दै छ । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न थप यता
शम्भु चौधरी, लहान पुस १८ । सिरहाको धनगढीमाई ११ कदम चौक स्थित पंचा शाहको घरमा आगलागी भएको छ । घर भित्र विद्युत मीटर जलेर नष्ट भएको छ भने घरभित्र राखिएको अन्य सरसामान जलेर पूर्णतया नष्ट भएको छ। स्थानियले घरमा धुँवाको मुस्लो थप यता
शम्भु चौधरी लहान १८ पुस । सिरहाको धनगढीमाई नगरपालिका १ छपरारी देखि नर्गीसम्मको रोड विस्तारको क्रममा धनगढीमाई नगरपालिका १ मा पर्न गएका घरहरु मध्ये नौ जना मुुसहर समुदायका घरहरु पनि परेका थिए । जसमा नौ जना मुसहरहरुलाई धनगढीमाई थप यता
नवलपुर, १८ पुस । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको डेढ गाउँबाट कावासोतीतर्फ आउँदै गरेको लु ४६ प २३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको थप यता
धनगढी १८ पुस । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका छन् । त्यसबारे पुस २१ गते थप यता
काठमाडौं १६ पुस । सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको थप यता
सम्वादाता लहान १६ पुस । सिरहाको साबिक गा.बि. मोहनपुर ४ स्थायी ठेगाना नेपाली नागरिकतामा नाम उल्लेख लक्षमण शाहको छोरा वलीराम साह र पता:९३, महुलिया, महुलिया, लदनिया, कुमरखत मधुवनी बिहार बस्ने जीव नारायण साह एउटै ब्यक्ति रहेको थप यता
महेश सिंह सिरहा लहान १३" पौष - सिरहाको लहानमा १४८ जना अपाङ्गता भएका ब्यक्तीलाई नि:शुल्क कृतिम हात खुट्टा वितरण गरेका छन्। नि:शुल्क कृतिम हात खुट्टा गरेका हो।मारवाडी युवा मंञ्च राजबिराजको सह आयोजना रहेको थियोे। कार्यक्रममा थप यता
रामएकवाल राम सिराहा १२ पुस । सिरहा भगवानपुर गाउँपालिका १, २,३, ४ र ५ मा मंसिर २९ गते देखि गाउँमै गएर पीपीआर खोप दिइरहेको छ। गाउँपालिकामा पशुपालन बढी गरिने भएकोले निःशुल्क रुपमा खोप कार्यक्रम संचालन गरिएको र भेडा बाख्रालाई थप यता
शम्भु चौधरी लहान १२, पुस । सुरक्षित आवास परियोजना अन्तर्गत लहान नगरपालिका १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उनिहरुलाई आज एक थप यता