काठमाडौं ११ माघ । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन थप यता
महेश सिंह सिरहा - आर्थिक शोषणको विरुद्धमा मिटर ब्याजी संघर्ष समितिले सिरहाको लहानमा बिशाल प्रदर्शन गरेका छन्। बिगत पछिल्लो लामो समय देखि निरन्तर आन्दोलनमा रहेका मिटर ब्याजी पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै थप यता
लहान ७ माघ । मधेस प्रदेशका सिरहाको औरही गाउँपालिका विगत केहि दिन देखि पटक पटक कुनै न कुने रुपमा विवादित भईरहेको थियो। गाउँपालिकाको कार्यालयले आयोजना गरेको १७ औं बलिदानी दिवस कार्यक्रममा पार्टी प्रवेश गराएको भन्दै विरोध थप यता
लहान माघ ५ । समाजमा भ्रमको खेती गर्दै हिँडेका दुर्गा प्रसाईको गैरजिम्मेवारी अभिव्यक्तिप्रति उद्योग बाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ । प्रसाईले लाहान १ सिंग्राही स्थित पूर्व पश्चिम राजमार्गको उत्तर छेउमा थप यता
शम्भु चौधरी लहान ४ माघ । दुर्गा प्रसाईको कुनै पनि कार्यक्रम लहानमा गर्न नदिने उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारदाले चेतावनी दिएका छन । बुधबार भएको नेपाल निर्माण व्यवसाय संघ जिल्ला कार्य समिति लहान सिरहाको ११ औं थप यता
सचिता सिंह, लहान ४ माघ । थारु कला संस्कृतिलाई संरक्षण संम्बर्धन गर्नका लागी धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोले आफनो व्यत्तिगत तवरबाट रु ५१ हजारको राशी सहयोग गर्ने भएको छ । जिल्ला स्तरीय कार्यक्रम धनगढीमाई थप यता
शम्भु चौधरी, लहान ४ माघ । चिसोबाट बच्न गरिब,दलित तथा अति विपन्न समुदायको लागी खरिद गरिएको न्यानो कम्बल वितरणमा जनप्रतिनिधि बिच आपसी तालमेलको कमी देखिएको छ । सिरहाको धनगढीमाई नगरपालिकामा कार्यपालिकाको बैठकबाट नै रु १६ लाख थप यता
महेश सिंह जनकपुर- बितिय शोषणको विरुद्धमा लघुबित संस्था विरुद्धको संघर्ष समिति नेपालले मधेस प्रदेशका ८ वटै जिल्लाका लघुबित पीडितहरुले बितिय शोषण विरुद्धमा प्रदर्शन गरेका छन्। मधेस प्रदेशलाई केन्द्रिय गरी राष्ट्र बैंक थप यता
नागरिक बचाउ हामाअभियानको आम सभा लहानमा हुँदै महेश सिंह सिरहा लहान २ माघ - सिरहाको लहानमा नागरिक महाअभियानको बिशाल आम सभा मंगलबार हुने भएको छ।दुर्गा प्रसाईं नेतृत्वको अभियानमा लगेका पीडित ब्यवसायीहरुले आर्थिक शोषणको थप यता
काठमाडौं २२ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली थप यता