• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

(Untitled)

नेपाल पोस्ट दैनिक
    October 28, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा जिल्लाको सुखिपुर नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय, दहिपौड़ीको प्राङ्गणमा लागुऔषधविरुद्धको सन्देशसहितको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। यो प्रतियोगिता पद्मोदय फाउन्डेशनको सहयोगमा श्री रामजानकी स्पोर्ट्स क्लबद्वारा आयोजित गरिएको हो, जसले खेलकुदमार्फत युवाहरूलाई लागुऔषध तथा कुलतविरुद्ध सचेत गराउन लक्ष्य राखेको छ।
प्रतियोगिताको उद्घाटन कार्तिक ११ गते पद्मोदय फाउन्डेशनका अध्यक्ष दिपेन्द्र महतोले गरे। आठ टिमको सहभागिता रहेको यो प्रतियोगिताको फाइनल खेल कार्तिक २१ गते हुनेछ। समापन तथा पुरस्कार वितरणका लागि समाजसेवी अशोक खड्काले उपस्थित हुने आयोजकले जानकारी दिएका छन्।
युवाहरूका लागि खेलकुदको महत्व
युवाहरूलाई खेलकुदमा सक्रिय गराउनु अत्यन्तै आवश्यक छ, किनभने खेलकुदले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ। खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमताको विकास गर्छ। यसले लागुऔषधको दुव्र्यसनजस्ता कुलतबाट टाढा रहन सहयोग गर्दछ। खेलकुदले तनाव व्यवस्थापन, सहिष्णुता र सकारात्मक सोचको विकास गराउँछ, जसले गर्दा युवाहरू समाजप्रति उत्तरदायी बन्दै जान्छन्। साथै, स्थानीय स्तरमा यसरी आयोजित खेलकुद प्रतियोगिताले समुदायमा एकता र समर्पणको भावना जगाउँछ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑