पाल्पा २९ जेठ । पाल्पाको तिनाउ खोलामा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष छन् । शनिबार आइतबार र सोमबार गरी २ दिनमा दैनिक एक जनाको दरले गर्मी छल्न आएका तीन जना भारतीय थप यता
सम्बादाता २९ जेठ । लहानमा सिरहाको प्रसासनीक निकायको सक्रियतामा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषद नियन्त्रण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ । लहान नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला थप यता
जनकपुरधाम, २४ जेठ । जनमत पार्टीले मधेशका मुख्यमन्त्री प्रदेश सांसद सतिश सिंहलाई बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । सुरुदेखि जनमत संसदीय दलका नेता थप यता
जेठ २४ लहान - गरिब दलित बिपन्न परिवारको स्कुल बालबालिकालाई पढाईमा सहयोग होस् भने उदेश्यले कुश्मा अधारभुत बिधालयमा पढ्ने सयौं विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका छन्। उक्त बिधालयमा खास गरी दलित गरिब बिपन्न निमुखा थप यता
सिरहा २४ जेष्ठ । मिथिलाञ्चलमा पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै आज वटसावित्री पर्व मनाइँदैछ । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वरको पूजा गरिन्छ । पान, सुपार लगायत सिजनल फलफूल चढाएर पूजा गर्नाका साथै वरको थप यता
लहान जेठ - मोबाइल ब्यवसायी महासंघको जिल्ला कमिटी गठन भएको छ। सिरहाको लहान स्थित एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला कमिटी गठन गरेको हो। मधेस प्रदेशको अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा महासंघका थप यता
जनकपुरधाम २० जेठ, । मधेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् । जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा थप यता
शम्भु चौधरी सिरहा ८ जेष्ठ । नेपालमा अहिले पनि छुवाछुत कायमै रहेको सिरहाका दलित अगुवाहरुको ठम्याई रहेको छ । नेपाको संविधानमा छुवाछुत सम्बन्धि कानून बने पनि लागु हुन नसकेको पत्रकार सम्मेलन मार्फत अगुवाहरुले बताएका छन थप यता
बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले थप यता
लहान ६ जेठ - युवाहरूलाई भासण कलामा दक्ष बनाउन लहान सिटी जेसिजको बर्तमान अध्यक्ष उमेश कुमार यादवले भासण कला अर्थात ईफेकटीभ पब्लिक स्पिङ्ग तालीमको आयोजना गरेको हो।एक औपचारिक कार्यक्रमको आयोजना गरी सिरहाको लहान ३ स्थित रहेको थप यता