• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पूर्व वडा अध्यक्ष छोरा राम नारायण यादवद्वारा दागबत्ती

नेपाल पोस्ट दैनिक
    February 17, 2025  मा प्रकाशित

Spread the love


महेश सिंह लहान- नेपाल कम्युनिस्ट पार्टी (एमाले) की मधेस प्रदेश सदस्य तथा उद्योग वाणिज्य संघ सिरहा लहानका सदस्य रिता यादवकी आमा राम रति देवी यादवको ८७ वर्षको उमेरमा निधन भएको छ।
पछिल्लो २२ वर्षदेखि धार्मिक महिला रूपमा सक्रिय रहँदै आएकी मृतक यादव सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका-१, मलहनियाँ बरकीटोलकी स्थायी बासिन्दा थिइन्। स्वर्गीय बेचन यादव दासको धर्मपत्नी रहेकी राम रति देवीका पति बेचन यादवको करिब २१ वर्षअघि नै निधन भइसकेको थियो।


स्थानीय राम जानकी मन्दिरको संरक्षण तथा धार्मिक कार्यमा संलग्न रहँदै आएकी यादव करिब एक वर्षदेखि अस्वस्थ थिइन्। दीर्घरोगका कारण थलिएकी उनलाई परिवारजनले लामो समयसम्म उपचार गराए पनि स्वास्थ्य लाभ हुन सकेन।
उनको निधनले गाउँ नै शोकमग्न बनेको छ। अन्तिम श्रद्धाञ्जलीका लागि गाउँले, राजनीतिक तथा धार्मिक व्यक्तित्वहरू राम जानकी मन्दिर परिसरमा भेला भएका थिए। मन्दिरको पूजारीको निधन भएको केही समयमै स्थानीय एक धार्मिक महिलाको निधन हुँदा गाउँमा शोकको वातावरण छाएको छ।


मृतक यादवको पार्थिव शरीरलाई राम जानकी मन्दिरसँगै रहेको पोखरीको डिलमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। जेठो छोरा राम नारायण यादव अधिन्धरले दागबत्ती दिएका छन्।
राम रति देवी यादवकी चार छोरा राम नारायण यादव अधिन्धर (पूर्व वडा अध्यक्ष हुन्), सत्यनारायण यादव, बिरेन्द्र कुमार यादव, र स्वर्गीय उपेन्द्र यादव छन् भने चार छोरी इनर देवी यादव, सुन्दर देवी यादव,रिता देवी यादव,र स्वर्गीय गीता देवी यादव रहेका छन्।परिवार शैक्षिक र आर्थिक रूपमा सम्पन्न मानिन्छ। आमाको निधनले प्रदेश सदस्य रिता यादव र पूर्व वडा अध्यक्ष राम नारायण यादव गहिरो शोकमा छन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑