• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

हुलाक राजमार्गमा पहिलो पल्ट सर्पदंश उपचार सेवा शूरु

नेपाल पोस्ट दैनिक
    February 26, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १४ फाल्गुन । सिरहाको नवराजपुर गाउँपालिका ४, नवराजपुर स्थित प्राथमिक उपचार केन्द्रमा सर्पदंश उपचार केन्द्रको बुधबार एक कार्यक्रम बिच समउदघाटन भएको छ । गाउँपालिका अध्यक्ष शिव उदगार यादव, जग्गादाता राम औतार यादव र वहाँकी श्रीमति गंगिया देवि यादवले संयुक्त रूपमा उक्त केन्द्रको उद्घाटन गरीएको हो ।
सर्पदंशको उपचार समयमा नपाउँदा प्रत्येक वर्ष यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको थियो। अब, यस केन्द्र सञ्चालनमा भएसँगै सर्पले टोकेका बिरामीलाई लहान वा चोहर्वा लैजानु पर्ने बाध्यता हट्नेछ, जसले अकाल मृत्युको जोखिमलाई कम हुने गाउँपालिका अध्यक्ष यादवले बताए । स्थानीयले यो केन्द्र स्थापनाले ठूलो राहत मिल्ने बताउँदै यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

जग्गादाता राम अवतार यादवका अनुसार १० करोडको जग्गा १० कठठ दिएको छौ आवश्यक परेमा अझ करौडोको जग्गा दिने प्रतिबद्धता जनाए । समयमै उपचार, अकाल मृत्युको अन्त्य हुने आशा यस क्षेत्रका स्थानीयवासी वर्षेनी सर्पको डसाइका कारण अकालमै ज्यान गुमाउँदै आएका थिए।

गाउँपालिका अध्यक्ष यादवका अनुसार गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुने यो केन्द्रले स्थानीयवासीलाई सहज, छिटो र भरपर्दो उपचार सेवा प्रदान गर्नेछ। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि जग्गा दान गरेका राम औतार यादव ले सरकारले बजेट विनियोजन गरी उक्त केन्द्रलाई आफ्नो नाममा नामकरण गरेमा थप जग्गा दान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। ूसरकारले मेरो नाममा नामकरण गरेपछि जति जग्गा दिनुपर्‍यो, पछि हट्ने छैन जग्गा दाता यादवले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑