• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बढ्दो लैंगिक हिंसाका घटना विषयक सञ्चारकर्मीहरूसंगको अन्तरक्रिया

नेपाल पोस्ट दैनिक
    February 26, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १४ फाल्गुन । आगामी मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई लक्षित गरी आयोजित कार्यक्रममा वृद्धि भइरहेका लैंगिक हिंसाका घटनामा सञ्चारकर्मीहरूको सहकार्य र भूमिकाबारे महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम मंगलबार गोलबजारमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू, महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागिहरूले सञ्चारमाध्यमले लैंगिक हिंसाका घटनालाई जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए। साथै, पीडित महिलाको गोपनीयता रक्षा गर्दै वस्तुनिष्ठ रिपोर्टिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गरियो।

मुक्ति नेपाल गोलबजारले आयोजना गरको अन्तरक्रियामा सहभागिहरूले सञ्चार क्षेत्रको प्रभावकारी उपयोग गरी समाजमा सचेतना अभिवृद्धि गर्ने, लैंगिक हिंसाविरुद्ध जनमत निर्माण गर्ने तथा हिंसाका घटनाहरू रोकथाम गर्न रणनीतिक पहल आवश्यक रहेको बताए। यस अवसरमा महिला अधिकारकर्मी सन्जु कुमारुी दासले लैंगिक हिंसाका घटनालाई सम्बोधन गर्न सञ्चारमाध्यमले उठाउनुपर्ने मुद्दाहरूको सूची प्रस्तुत गरे। तयार पारीएको सुचिमा घरेलु हिंसा, बालविवाह, महिला हिंसा ईत्यादी गरी जम्मा १ सय ८३ वटा घटना प्रस्तुन गरिएको छ । जसका सबभन्दा बढी श्रीमानबाट ९६ जना पिडित भएको तथ्यांकमा उल्लेख भएको छ ।

सहभागी सञ्चारकर्मीहरूले पनि आफ्नो तर्फबाट लैंगिक हिंसाविरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले महिला हिंसासम्बन्धी समाचारहरूमा संवेदनशीलता अपनाउने, पीडितको सुरक्षालाई ध्यानमा राख्ने तथा हिंसाका घटनाहरू न्यूनीकरणका लागि सरकार र समाज दुवैको भूमिकालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
संचारकर्मीहरुको प्रश्नको जवाफ मुक्ती नेपाल गोलबजारकी अध्यक्ष देव कुमारीले दिईएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑