शरद शर्मा मजगैया,साउन १७ दाङ । तुलसीपुर र घोराहीमा २ वटा रक्त संचार केन्द्र सञ्चालन रहेको दाङमा रगतको अभाव भने हुने गरेको छ । विरामीहरुलाई चाहेको बेला आबश्यक रगत पाउने अबस्था अझै हुन सकेको छैन । रक्त संचार केन्द्र दाङका अनुसार थप यता
शरद शर्मा मजगैया, साउन १५ दाङ । यस बर्ष जनशक्तिको बर्ष भन्ने नारा बनाएको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरले सेवालाई प्रभाबकारी बनाउदै गएको छ । जनशक्तिको अभावले स्वास्थ्य सेवा प्रदानमा केही समस्या भईरहेकाले चालु आर्थिक थप यता
शरद शर्मा मजगैया,दाङ साउन ५ दाङमा गत आर्थिक बर्षमा १ सय ४ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । आर्थिक बर्ष २०७५÷७६ मा २ सय ५१ वटा सवारी साधन दुर्घटना हुदा १ सय ४ जनाको ज्यान गएको हो भने २ सय ३३ जना गम्भिर घाईते भएका छन् । १ सय थप यता
ट्याङकर चालकहरुको आन्दोलनका कारण दाङ उपत्यकमा झण्डै एक हप्तादेखि पेट्रोलयम पदार्थको चरम अभाव छ । तर देउखुरी क्षेत्रमा भने समस्या नभएको नेपाल आयल निगम डिपो तुलसीपुरले जनाएको छ । उपभोक्ताहरुको मागलाई मध्यनजर गरी हाललाई आयल थप यता
काठमाडौँ, जेठ १० । साउन एक गते बाट सञ्चयकोषका सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने भएको छ भने, एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएको छ। सञ्चयकोष र नेपाल क्यिरिङ हाउस विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो थप यता
पोखारा, जेठ १० । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा थप यता
मुस्ताङ, जेठ ११ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको थप यता
काठमाडौं, जेठ ११ । गृहमन्त्री रामबहादुर थापा (बादल) तातोपानी नाकाको निरिक्षणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । अर्को साताबाट नाका सन्चालनमा आउने भएपछि ताताेपानी नाकाको सुरक्षा साथै कार्य प्रगतिको बारेका जनकारी लिन थप यता
उदयपुर, जेठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतमा बस्ने ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो थप यता
काठमाडौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ । ३८ वर्षीय गुरुङले आफूलाई कमल, पारस, मनोज, किम, थप यता