सम्वादाता लहान १६ पुस । सिरहाको साबिक गा.बि. मोहनपुर ४ स्थायी ठेगाना नेपाली नागरिकतामा नाम उल्लेख लक्षमण शाहको छोरा वलीराम साह र पता:९३, महुलिया, महुलिया, लदनिया, कुमरखत मधुवनी बिहार बस्ने जीव नारायण साह एउटै ब्यक्ति रहेको थप यता
रामएकवाल राम सिराहा १२ पुस । सिरहा भगवानपुर गाउँपालिका १, २,३, ४ र ५ मा मंसिर २९ गते देखि गाउँमै गएर पीपीआर खोप दिइरहेको छ। गाउँपालिकामा पशुपालन बढी गरिने भएकोले निःशुल्क रुपमा खोप कार्यक्रम संचालन गरिएको र भेडा बाख्रालाई थप यता
शम्भु चौधरी लहान १२, पुस । सुरक्षित आवास परियोजना अन्तर्गत लहान नगरपालिका १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उनिहरुलाई आज एक थप यता
शम्भु चौधरी लहान १२ पुस । राष्ट्रिय कृषक समुह महासंघ नेपालद्धरा धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोलाई ज्ञापन पत्र बुभाईएको छ । कृषि विकास शाखाले केहि दिन अगाडी नगर भित्रका किसानहरुलाई ५० प्रतिशत अनुदान स्वरुप थप यता
सिरहा, ९ पुस। सिरहामा मिटरव्याज बिरुद्धको संघर्ष समिति, नेपालले मिटरव्याज सम्वन्धि मुद्दा कडाईका साथ समाधानका गर्न उच्च स्तरीय संयन्त्र निर्माणको माँग गरेको छ। संघर्ष समितिले सिरहाको सहलेश फुलबारीमा सोमबार पत्रकार थप यता
महेश सिंह सिरहा लहान ६ पुष - जनता समाजवादी पार्टी नेपालका भातृ संगठन प्रेस मञ्च नेपालको प्रदेश स्तरीय पत्रकार प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ्। धनुषाको जनकपुरमा तिन दिवसीय कार्यक्रम सुरु भएको हो। प्रेस मञ्च थप यता
काठमाडौं ४ पुस । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षिय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि थप यता
शम्भु चौधरी लहान १ पुस । साना कृषी सहकारी संस्था लि. धनगढीमाई नगरपालिका सिरहाको चौधौँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । धनगढीमाई नगर प्रमुख शिव शंकर महतोको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रममा महतोले भने गाउँघरमा थप यता
शम्भु चौधरी लहान १० मंसिर । स्वस्थयका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद नारा सहित लक्ष्मीपुर पतारी गाँउपालिका वडा नम्वर २ पोखरभिण्डामा संचालन भएको प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि दनुवार फुटवल कल्व धनगढीमाईले थप यता
शम्भु चौधरी लहान १५ कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा १७ बुदेँ माग राखि उपाध्यक्ष, वडा अध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरु नै आन्दोलित भएका छन् । नेपालि कांग्रेस र जन्ता समाजवादी नेपालले संयुक्त रुपमा थप यता