महेश सिंह, लहान - सिरहा जिल्लाको गोलबजारमा भव्य राहु पूजा सम्पन्न भएको छ। आठ छोरीपछि छोरा प्राप्तिको भाकल पूरा गर्न आयोजित यस पूजामा हजारौं श्रद्धालु सहभागी भएका थिए। गोलबजार नगरपालिका–१ निवासी रबिलाल पासमान र उनकी श्रीमती थप यता
महेश सिंह लहान सिरहा- समाजिक रुपान्तरणको अभियानमा सक्रिय पद्मोदय फाउन्डेसनकोको पहिलो वार्षिक साधारणसभा सिरहाको धनगढीमाईमा सम्पन्न भएको छ। एक वर्षअघि स्थापना भएको फाउन्डेसनले समाजसेवाका क्षेत्रमा उल्लेखनीय काम गर्दै थप यता
महेश सिंह लहान - मधेश प्रदेश सरकारले नेपालीसहित पाँच भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने गरी प्रदेश सभामा विधेयक पेश गरेपछि थारू समुदायले कडा विरोध जनाएको छ। शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले थप यता
महेश सिंह लहान, सिरहा - कठ्याङ्ग्रिदो जाडोका कारण प्रभावित विपन्न तथा असहाय परिवारलाई राहत दिन लहानस्थित उपाध्याय आयुर्वेद चिकित्सालय का संचालक तथा विश्व हिन्दू परिषद नेपाल का सिरहा जिल्ला कोषाध्यक्ष प्रिय रन्जन उपाध्याय थप यता
विद्यालयले कुनै पत्रपत्रिका वा सार्वजनिक मञ्चमा सूचना प्रकाशन नगरी गोप्य रूपमा भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ महेश सिंह लहान ,सखुवानन्कारकट्टी-३ माध्यमिक विद्यालय महादेवा पोर्ताहामा शिक्षक भर्ना प्रक्रियालाई थप यता
सिरहा लहान २०मंसिर - ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र उनीहरूको अधिकारको पहिचानलाई अघि बढाउन संयुक्त राष्ट्रसंघीय निकायहरूको सहकार्यमा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा एकदिने सार्वजनिक सुनुवाइ कार्यक्रम थप यता
शम्भु चौधरी, ७ मंसिर सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा प्रमुख नेतृत्व—मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, र कार्यपालिका सदस्यहरू आ आफ्नै खिचातानी र हठको अडानमा उभिएपछि नगरपालिकाको नाम नै छिया छिया भएका थप यता
नरेशचन्द्र बरबरिया सिरहा भदौ २२ गते । सिरहा जिल्लाको सिरहामा आफै आगो सल्केर घरको सम्पूर्ण सरसमान जलेर खरानी भएको छ र घटना कुनै नौलो घटना होइन विगत तीन बर्ष देखि सिरहा सदरमुकाममा रहेको यो घरमा पटक पटक आफै आगलागी हुँदै आएको छ र थप यता
परिचय मानवोचित जीवनयापन गर्न नसक्ने, न्यूनतम सुविधाबाट बञ्चित, आय आर्जनका लागि सीप साधनमा पहुँच नभएको अवस्था नै गरिबी हो । Resources, Capability र Attitude मा गरिब भएपछि समाजमा गरिबी देखापर्छ । क्षमता भएर पनि अवसर भएन भने गरिबी बढ्दै जान्छ । थप यता
महेश सिंह सिरहा लहान २० कार्तिक - सिरहाको लहानमा संचालनमा रहेको सनसाईन एजुकेसनल कन्सलटेन्सीमा जापनिज भाषाको कक्षा संचालनमा ल्याएको छ्।संस्थामा कार्यरत कर्मचारी र अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अबिर खादा र फुलको माला थप यता