• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 05, Feb, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल

नेपाल पोस्ट दैनिक
    January 28, 2026  मा प्रकाशित

Spread the love
      

सचिता चौधरी लहान १४ माघ ।  लहान नगरपालिका वडा नं. ८ मा अवस्थित लोटस इगंलिस बोर्डिगं स्कुलमा सुरु भएको वार्षिक खेलकुदको आज तेस्रो दिन भएको छ ।
पढाइसँग सँगै खेलकुदलाई मध्यनजर गर्दै वार्षिक खेलकुदको सञ्चालन गरेको हो । शारिरिक तथा मानसिक विकासका लागि खेलकुदको अत्यन्तै आवश्यकता रहेकोले यसलाई विशष महत्व दिएको छ । आजका बालबालिकाहरु भविष्यमा खेल खेलेर विश्व प्रसिद्ध भइ चर्चित खेलाडी भइ नाम कमाउने छ । खेल खेल्दा शरिर फुर्तिलो हुने, शरिर तन्दुरुस्ताका साथै पढाइमा पनि रुची जाग्ने भएकोले उक्त विद्यालयमा जम्मा ६ दिनसम्म खेलकुद हुने विद्यालयका प्रतिमा बुढाथोकीले जानकारी दिनुभयो ।
विद्यालयमा आज indoor game Balloon blast, Balance the pencil, musical chair, Relay race, Balloon race, Ball collect on the bucket withe ring गरी जम्मा ७ ओटा भएको जानकारी बुढाथोकीले दिनुभयो भने Outdoor मा Cricket, Thru ball र Football गरी जम्मा तीनवटा खेल भएको लोटस विद्यालयको शिक्षक चन्द्रकान्त चौधरीले बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
  • विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
  • लहानमा रक्तदान कार्यक्रम सम्पन्न
  • उज्जयलो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिसिङ लहान आउदै
    • पछिल्ला
    • लोकप्रिय
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
    लहानमा रक्तदान कार्यक्रम सम्पन्न
    उज्जयलो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिसिङ लहान आउदै
    अरु पार्टी परित्याग गरि कांग्रेस प्रवेश
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
    लहानमा रक्तदान कार्यक्रम सम्पन्न
    उज्जयलो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिसिङ लहान आउदै
    अरु पार्टी परित्याग गरि कांग्रेस प्रवेश
    छुटाउनु भयो की?
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑