• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 05, Feb, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 19, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ४ पुस । मिडिया काउन्सिल मधेस प्रदेशद्वारा लहानमा आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठी बिहिबार लहानमा सम्पन्न भएको छ ।
मिडियालाई स्वतन्त्र, सक्षम र जीवन्त राख्न सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार गम्भीर बन्नु पर्नेमा विभिन्न वक्ताहरुले जोड दिएका छन् । उनीहरूले सञ्चार क्षेत्रले भोग्दै आएका समस्या समाधानमा राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका हुन् ।
गोष्ठिका प्रमुख अतिथि मधेस–प्रदेश सभा सदस्य जीवछी यादवले लोकतन्त्र सुदृढ बनाउन स्वतन्त्र र उत्तरदायी मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षादेखि पेशागत अधिकारसम्म राज्यले ध्यान दिनुपर्ने बताउनुभायो । उहाँका अनुसार लोकतन्त्रको मेरुदण्ड मिडिया हो ।
मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्गाले सञ्चार माध्यमहरू आर्थिक, प्रविधिगत र नीतिगत चुनौतीमा रहेको भन्दै सरकारी नीति तथा कार्यक्रममार्फत मिडियालाई सशक्त बनाइनु पर्ने आवश्यकता रहको औंल्याउनु भयो ।
त्यस्तै, मधेस प्रदेश मिडिया काउन्सिलका नि. अध्यक्ष सुरेश कुमार यादवले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले आमसञ्चार
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव र सप्तरी शाखाका अध्यक्ष श्रवण देवले आ आफनो जिल्लाको प्रगती प्रतिवेदन समेत प्रस्तुत गरेका छन । प्रतिवेदन प्रस्तुत गर्दै शाखा सिरहाका अध्यक्ष यादवका अनुसार स्थानीय सञ्चार माध्यमहरू टिकाइराख्न विज्ञापन नीति, क्षमता अभिवृद्धि तथा पत्रकारको सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
प्राधिकरण लगायत विभिन्न निकायहरुसँग समन्वय र सहकार्यको नीति लिएको बताउनुभयो । वहाँका अनुसार पत्रकार बन्न परिक्षा लिन हामी तयार छौ तर यसमा नेपाल पत्रकार महासंघ शाखाहरुको समन्वय र सहकार्यको जरुरी छ । शाखाहरुको साथ रहियो भने अगामी दिनमा हामी त्यो पनि गर्न तयार रहने बताए ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
  • विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
  • लहानमा रक्तदान कार्यक्रम सम्पन्न
  • उज्जयलो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिसिङ लहान आउदै
    • पछिल्ला
    • लोकप्रिय
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
    लहानमा रक्तदान कार्यक्रम सम्पन्न
    उज्जयलो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिसिङ लहान आउदै
    अरु पार्टी परित्याग गरि कांग्रेस प्रवेश
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
    लहानमा रक्तदान कार्यक्रम सम्पन्न
    उज्जयलो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष घिसिङ लहान आउदै
    अरु पार्टी परित्याग गरि कांग्रेस प्रवेश
    छुटाउनु भयो की?
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    अपरिचित व्यक्तिहरूद्वारा गोली प्रहार गरी युवकको हत्या
    १७ सिटका लागि आज मतदान, एक जना निर्विरोध
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑