• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा

नेपाल पोस्ट दैनिक
    November 4, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुरा भएको छ । परम्परागत थारु पर्व समा चकेवा महोत्सव २०८२ दुई दिनसम्म चल्नेछ। यस अवसरमा स्थानीय तथा वरिपरिका गाउँका कलाकारहरूलाई सहभागी गराई सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध कार्यक्रमहरू सञ्चालन गरिने छन्।
थारु सांस्कृतिक संरक्षण संघ नेपाल, सुखिपुर नगर पालिकाका नगरर अध्यक्ष राज कुमार चौधरीका अनुसार समुदायमा आपसी सहयोग, सांस्कृतिक पहिचान र युवा पुस्तामा लोककला तथा परम्पराको मूल्य बृद्धि गर्ने अवसर पनि प्रदान गर्नेछ। उनले जनसहभागितामा आधारित यस महोत्सवले स्थानिय र वरिपरिका क्षेत्रका कला–साहित्य, नृत्य, र संगीतको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए साथै स्थानिय कालाकारमा नाम चर्चित भएका फेकुवा टिमद्धरा मनोरंजन प्रदान गर्ने समेत अध्यक्ष चौधरीले बताए ।

समा चकेवा थारु समुदायमा विशेष महत्वको पर्व रहेको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले यस पर्वलाई मौलिक परम्परा र संस्कृतिसँग जोडेर मनाउने गरेका छन्। पर्वको अवसरमा थारु पौराणिक नाच, गितगोदहन समेत प्रस्तुत गरिने अध्यक्ष चौधरीले बताए ।
महदेवा गाउँमा पहिलो पल्ट यस्ता महोत्सव हुने भएकोले स्थानीय समुदायको उत्साहपूर्वक सहभागी हुने अपेक्षा गरिएको छ। महोत्सवको सफल आयोजनाले सांस्कृतिक धरोहरको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑