• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेकपा एमालेद्वारा लक्ष्मीपुर पतारीका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

नेपाल पोस्ट दैनिक
    July 20, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान ४ साउन । नेकपा एमाले लक्ष्मीपुर पतारी गा पा कमिटी नेता तथा कार्यकर्ताद्वारा सूचनाको हक माग गर्दै विभिन्न योजना गतिविधि, गाडी भाडा दुरुपयोग, संचालन खर्चमा अनियमिता, हाल किसानहरु लाई ट्रान्सर्फमर जडान देखी खानेपानीको समस्या सहित गा पा अध्यक्ष चतुराननद ठाकुरलाई ध्यानाकर्षण गराउदै प्रमुख प्रशासकीय अधिकृतको कार्यलयमा आईतबार तालाबन्दी गरिएको छ ।
विपक्षी पार्टीका जनप्रतिनिधिलाई कुनै वास्ता नै नगरी गा.पा. अध्यक्ष ठाकुर नेतृत्वको स्थानीय सरकार मनोमानी ढंगले संचालन भैरहेको र पालिका बासी सास्ती खेप्दै आइरहेको बैठकको निष्कर्ष रहेको नेता साहले बताएका छन। नेता साह अगाडी थप्दै दिन प्रतिदिन विपक्षीलाई कम बजेट बिनियोजन गरि पेल्न खोजेको र कृषि र किसान प्रति स्थानीय सरकार गम्भीर नरहेको बिषयलाई मध्यनजर गर्दै नेकपा एमाले जगत प्रसादको अध्यक्षता ३१ सदस्यीय संघर्ष समिति गठन गरि भोलि ११ बजे गा।पा लक्ष्मीपुर पतारिमा जाने सर्ब सहमत निर्णय गरि बैठक सम्पन्न भएको नेता साहले जनाए।

साउन ३ मा पार्टी पालिका अध्यक्ष ब्रहमदेव यादवको अध्यक्षतामा प्रदेश कमिटी सदस्य मधेस प्रदेश सिरहा क्षेत्र न. १ क को सांसद पालिका ईन्चार्य माननीय राजेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथिय्तामा प्रदेश कमिटी सदस्य मोहित राईन, सरियार चौधरी , पुर्ब गा .पा. अध्यक्ष रामबल्भ साह , जिल्ला कमिटी सदस्य देबनारायण साह सहित बसेको बैठक बाट पालिका भित्र भैरहेको बेथिति र भ्रष्टाचार विरुद्ध चासो बढेको नेता देवनारायण साहले जनाएका छन।
बैठकमा बिधमान अबस्थामा गाउँपालिका लक्ष्मीपुर पतारीको बिकास निर्माण देखि संचालन खर्च, गाडी दुरुपयोग ,इन्जिनियर करार सेवामा राखी व्यापक भ्रष्टाचार अस्थाई इन्जिनियर सडक छाप सामान खरिदमा व्यापक दुरुपयोग,सभा सेमिनार, तालीम गोष्ठी,भ्रमण,ईन्धन खरिद जस्तो कार्यमा व्यापक अनियमिताको गन्ध प्राप्त भएकोले ने।क।पा। एमाले लक्ष्मीपुर पतारीको गम्भीर ध्यानाकर्षण भएको नेता साहले बताए।
उक्त बैठकमा जिल्ला कमिटी सदस्य नवीन गुप्ता ,अशोक मण्डल, तारिणी प्रसाद यादव ,पालिका कमिटी उपाध्यक्ष रामसेवक साह,सचिव प्रमोद कुमार सिंह ,उप सचिव बिष्णुदेव यादव ,लगायत पालिका कमिटी सदस्यहरु,वाडा कमिटी अध्यक्षहरु,वाडा अध्यक्ष प्रतियासिहरु,लगायत सम्पुर्ण युवा अध्यक्षहरू सहित विभिन्न जन वर्गीय संगठनका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑