• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल

नेपाल पोस्ट दैनिक
    April 21, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा- संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रथम जिल्ला अधिवेशन सोमबार सिरहाको गोलबजारमा जारी छ। संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ। पुर्व मन्त्री सुरेश  मंण्डलले बताए। काङ्ग्रेस एमालेमा लिमिटेसन रहेको बताए।
सिरहा जिल्ला अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए। उनले मधेसको पहिचान, अधिकार र आत्मनिर्णयको अधिकारको पक्षमा पार्टीले खेलेको भूमिकालाई स्मरण गर्दै, “जसपाले मधेसलाई राजनीतिक रुपमा संगठित र सशक्त बनाउने काम गरेको छ,” भने।
कार्यक्रममा बोल्दै यादवले नयाँ नेतृत्वको चयन सक्षम र उत्तरदायी होस् भन्ने शुभकामना व्यक्त गरे। अधिवेशनमा माओवादी केन्द्रका नेता हरिनारायण चौधरी र नेकपा एमालेका नेता डा. नवीन कुमार यादवको पनि उपस्थिति थियो।

डा. यादवले मधेस प्रदेशमा शिक्षाबाट कृषिसम्मका समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “म एमालेमा भए पनि मधेसी मुद्दा र पहिचानको पक्षमा सधैं आवाज उठाउँदै आएको छु।”
उनले मधेस प्रदेशमा दक्ष जनशक्ति र कर्मचारी अभाव रहेको उल्लेख गर्दै, “राज्यले मन्त्री चयन गर्दा विषयगत दक्षता र क्षेत्रीय सन्दर्भलाई ध्यान दिनुपर्छ,” भने। छुवाछुत जस्ता सामाजिक विकृति अझै कायम रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसबारे नीति तहमै हस्तक्षेप आवश्यक रहेको बताए।
कार्यक्रममा जसपाका नेता राजलाल यादव, राजकिशोर यादव, सुरेश मण्डल, ललिता दास, जानकी यादव, संजिला यादव, चन्देश्वर पासवान, रेनु यादव, रामचलित्र महतो, चन्द्रशेखर यादव, राम उद्धार महतो, प्रदीप मण्डल, रन्जित यादव लगायत नेताहरूको उपस्थिति थियो।

कार्यक्रमको स्वागत मन्तव्य राकेश रोशन गुप्ताले राखेका थिए भने, मधेस गानलाई विशेष प्राथमिकता दिइएको थियो।

कार्यक्रममा बोल्दै माओवादी नेता हरिनारायण चौधरीले संघीयता जोगाउन त्यसको मर्म र महत्व जनस्तरसम्म पुर्‍याउन आवश्यक रहेको धारणा राखे।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑