• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लक्ष्मण ललिता माविको स्वर्ण जयन्ती भव्य रूपमा मनाइने

नेपाल पोस्ट दैनिक
    March 3, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा – लहान नगरपालिका–३, रघुनाथपुरस्थित लक्ष्मण ललिता माध्यामिक विद्यालयले आफ्नो स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विसं २०३१ मा स्थापित विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम फागुन २४ गते शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न हुने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश्वर कुमार कुशवाहाका अनुसार हाल विद्यालयमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन्। समारोहको तयारी अन्तिम चरणमा पुगेको र करिब तीन हजारभन्दा बढीको जनसहभागिता रहने अपेक्षा गरिएको उनले बताए।
विद्यालयका लेखा प्रशासन प्रमुख श्यामसुन्दर महतोका अनुसार कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह रहने तय भएको छ। प्रमुख अतिथिबाट विद्यालयका संस्थापक दाता स्व. लक्ष्मण मेहताको सालिक अनावरण गरिनेछ।


कार्यक्रमको क्रममा सांस्कृतिक झाँकी नृत्य प्रस्तुत गरिनेछ भने समाजसेवी, संस्थापक तथा विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विद्यालय प्राङ्गणलाई हराभरा बनाउने, रङरोगन गर्ने तथा सरसफाइका कार्यहरू अन्तिम चरणमा पुगेका छन्।


सुरक्षालाई बलियो बनाउन विशेष तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ। नेपाली तथा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयको स्वर्ण जयन्ती समारोह शनिबार बिहान १० बजेबाट सुरु हुने प्र.अ. शिव शंकर महतोले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑