• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा खङ समुदायका लागि आस्थाको केन्द्र, सखिया मन्दिर औपचारिक रूपमा सञ्चालनमा

नेपाल पोस्ट दैनिक
    February 11, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान सिरहा- सखुवानन्कारकट्टी गाउँपालिका–४, खङटोलमा निर्माण गरिएको सखिया मन्दिरको उद्घाटन गरिएको छ। वडाध्यक्ष रमेश कुमार यादव र दलित महिला सदस्य ककुलती देवी मण्डलले संयुक्त रूपमा मन्दिरको उद्घाटन गरेका हुन्।


खङ समुदायको कुल देवता मानिने सखियाको मन्दिर वडाको बजेट सिलिङबाट निर्माण गरिएको हो। समुदायका मागअनुसार धर्म र संस्कृति संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि वडाध्यक्ष यादवले मन्दिर निर्माणको प्रतिबद्धता जनाएका थिए।
“आज त्यो प्रतिबद्धता पूरा भएको छ,” उद्घाटन कार्यक्रममा वडाध्यक्ष यादवले भने, “धार्मिक पहिचान बचाउन यो मन्दिर महत्वपूर्ण हुनेछ।”


स्थानीयवासीका अनुसार धार्मिक आस्थाको केन्द्रका रूपमा रहने यो मन्दिरले खङ समुदायको पहिचानलाई जगेर्ना गर्ने विश्वास गरिएको छ। मन्दिर उद्घाटनसँगै क्षेत्रका बासिन्दाले धार्मिक तथा सांस्कृतिक गतिविधि संचालन गर्न सहज हुने बताएका छन्।

खङ समुदायका अगुवाहरूले धर्म, संस्कृति र परम्परालाई जीवित राख्न स्थानीय तहले चालेको यो कदम सराहनीय रहेको बताएका छन्। मन्दिर परिसरमा विशेष पूजाअर्चना गरिएको थियो भने उद्घाटन समारोहमा स्थानीय नेता, समाजसेवी र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑