• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अखिल क्रान्तिकारी निर्वाचन: अभिमन्यु यादवको नेतृत्वमा नयाँ ऊर्जा

नेपाल पोस्ट दैनिक
    January 22, 2025  मा प्रकाशित

Spread the love
      


महेश सिंह लहान -अखिल (क्रान्तिकारी) को आसन्न निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी नेता अभिमन्यु यादवले केन्द्रिय उपाध्यक्ष (मधेसी) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। यादवले ३२ वर्षे उमेरहदको संस्थागत निर्णयको अभियन्ताका रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘नयाँ नीतिअनुसार, नेतृत्व पनि नयाँ पुस्ताले सम्हाल्नुपर्छ,’

यादवले भने, ‘म अखिल क्रान्तिकारीलाई फेरि सडकको बाघ बनाउन चाहन्छु।’ भ्रष्टाचार, व्यथिति तथा सरकारका जनविरोधी गतिविधिहरूविरुद्ध सडकबाट प्रतिवाद गर्ने आफ्नो प्राथमिकता रहेको उनले बताए। यादवले स्ववियुमा संगठन बलियो बनाउँदै समाजवादी शिक्षाका लागि संघर्ष जारी राख्ने बताएका छन्।
उनी लामो समयदेखि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। विद्यार्थीहरूको हक अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका यादव कुशल वक्ता तथा रणनीतिक नेताका रूपमा परिचित छन्।
माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आगामी माघ १२ गते देशभर निर्वाचनको घोषणा गरेको छ।

यसै सन्दर्भमा यादवले राष्ट्रियता, जनजीविका तथा शिक्षामा समाजवादी दृष्टिकोणलाई स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
उनले सम्पूर्ण विद्यार्थी समुदायलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै भने, ‘तपाईंहरूको समर्थनले मात्र परिवर्तन सम्भव छ।’
विद्यार्थी राजनीतिमा आफ्नो अनुभव र क्षमताका आधारमा अभिमन्यु यादवलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण मतदातालाई अनुरोध गरिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑