• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

माघे संक्रान्तिमा लायन्स क्लब अफ लहानको नि:शुल्क सेवा अभियान

नेपाल पोस्ट दैनिक
    January 14, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा, लहान- देशभर थारू समुदायका साथै अन्य समुदायहरूले माघ १ गते माघे संक्रान्ति पर्व उल्लासका साथ मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले यस पर्वलाई मकर (माघे) संक्रान्ति भनिन्छ। यस दिनदेखि उत्तरायणको सुरुवात हुने भएकाले दिन छोटो र रात लामो हुने क्रम उल्टिएर दिन लामो हुँदै जान्छ। यस अवसरमा स्नान, ध्यान, जप, तप र दानजस्ता धार्मिक कार्यलाई पुण्यदायक मानिन्छ।


यसै अवसरमा लायन्स क्लब अफ लहान फूलबारीले सामाजिक सेवामा महत्वपूर्ण योगदान गर्दै लहान बजारस्थित दुर्गा मन्दिर नजिकै नि:शुल्क चिया, पानी, बिस्कुट र कपडा वितरण कार्यक्रम आयोजना गरेको छ।
संस्थापक अध्यक्ष राकेश झाको संयोजनमा सम्पन्न यो कार्यक्रममा बर्ष २०२४/२५ का अध्यक्ष शंकर प्रसाद गुप्ता, निवर्तमान अध्यक्ष राजा बाबु साह, र जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडास डा.रितेश गिरी एल आर एल संचालक बिजय कुमार यादव, डा.बिनय यादव , लहान जेसिजका निबर्तमान अध्यक्ष उमेश यादव  मनिष सारडा लाल्यन्स उपेन्द्र यादव, हितका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष शंकर  प्रसाद गुप्ताले जानकारी दिनु भयो।
कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहपूर्ण सहभागिता देखिएको थियो। माघे संक्रान्तिको पवित्रता र सामाजिक उत्तरदायित्वलाई एकैसाथ आत्मसात् गर्दै लायन्स क्लबले यो कार्य समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। उक्त कार्यक्रममा वृद्ध आमा संन्त बुवा र निमुखा गरिब दलितहरुलाई जाडाेबाट जोगिन कपडा वितरण गरेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑