• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु कोटा छिटटै सदनबाट पारित हुँदैछ, मंत्रि चौधरी

नेपाल पोस्ट दैनिक
    December 15, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ३० मंसिर । थारु कोटा क्षति पूर्ती सहितको संदनबाट छिट्टै नै पारित हुने युवा तथा खेलकुद मन्त्रि तेजुलाल चौधरीले बताए । शनिवार थारु सामूदायिक सेवा केन्द्र लहान सिरहाको तेस्रो अधिवेशनमा मन्त्रि चौधरीले यस्तो बताए । मन्त्रि चौधरीका अनुसार नेपालमा थारु युवाहरु खेल जगतमा हिरो थिए तर अहिले जिरो भएका छन् । अहिले थारु युवाहरु दारु र मोवाइल चलाउँनमा हिरो भएका छन् । साथै वहाले थारु युवाहरु धेरै कम मात्रामा लोकसेवा आयोग तयारीमा लागेका छ् । सदनबाट थारु कोटा छुट्याउने भएकोले अबको दिनमा लोकसेवा तयारीमा लाग्न थारु युवायुवतीलाई आग्रह पनि गरेका छन् ।
कार्यक्रम विच मधेश प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी, लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी, सुरुगां नगरपालिका नगर प्रमुख गिता चौधरले थारु कला संस्कृति, राजिनीतिमा पहुँच, थारुहरु बिच विकृति विसंगतिको विषय तथा थारु सामुदाय भवनको निर्माण बारे चर्चा परिचर्चा गरेका थिए ।
यता तेस्रो अधिवेशनबाट रामस्वरुप चौधरीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरिएको छ । क्रमसः जसमा उपाध्यक्ष भगवती कमारी चौधरी, सचिव मुखिलाल चौधरी, सहसचिव अजय कुमार चौधरी, कोषाध्यक्ष आनन्दलाल चौधरी, सदस्यहरुमा ई. शत्रुधन प्रसाद चौधरी, दशमीलाल चौधरी, राजेन्द्र प्रसाद चौधरी, सन्सा देवी चौधरी, मानन चौधरी चयन भएको थारु कल्याणकारीणी सभा सिरहाका जिल्ला सभापति सत्य नारायण चौधरीले बताए ।
लहानमा अरु अरु जातिको सामुदायिक भवन निमार्ण भए तापनि थारुहरुको सामुदायिक भवन नभएकोले भवन निमार्णका लागी सम्पुर्ण थारु अगुवाहरु लागी परेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑