• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एपेक्स एजुकेसनल एकेडेमीको फेर्वेल सम्पन्न

नेपाल पोस्ट दैनिक
    June 24, 2024  मा प्रकाशित

Spread the love
      

लहान – सिरहाको लहान स्थित संचालनमा रहेको एपेक्स एजुकेसनल एकेडमीले एक औपचारिक कार्यक्रमको आयोजना गरी भब्य रूपमा फेर्वेल कार्यक्रम सम्पन्न गरेको छ्।लहानमा धेरै ईन्स्टिच्युटहरु भए पनि एपेक्सले विद्यार्थी र अभिभावकको मन्जितन सफल शैक्षिक संस्थाको रूपमा चर्चित छन।
संस्थापक प्रीन्सिपल भरत साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथीमा नेपाल परिक्षा बोर्डका चन्द्र देव यादव विशिष्ट अतिथिमा सप्तरीको जिल्लाको नेपाली काङ्ग्रेसका नगर सभापति तथा पुर्व जे.एस.मुरारका बहुमुखी क्याम्पसका सभापति अशोक चौधरी,लहान मनकामना कलेजका संस्थापक अध्यक्ष प्रीन्सिपल मनोज कर्ण नेपाल वरिष्ठ सरसफाई अभियन्ता धिरेन्द्र साह लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजक संस्थाको प्रीन्सिपल भरत साहले जानकारी दिनु भयो।
एपेक्सले दक्ष अनुभवी शिक्षकद्वारा कक्षा संचालन गर्दा विद्यार्थीको रोजाइ बनेको छ।उक्त ईन्स्टिच्युटमा हजारौं विद्यार्थीहरु अध्यनरत रहेका छन्।सानै उमेर देखि शिक्षा क्षेत्रमा लागेका साह लहानमा गुणस्तरीय शिक्षण संस्थाको जिम्मेवारी सम्हाल्दै सिरहा लहानमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा चिनिएका छन्।
संचालक साह लामो समय देखि शिक्षण पेसामा काम गर्दै अनुभव बटुलेका हुन्।एबरोड अध्यनका लागी विद्यार्थीलाई विभिन्न देश पठाउने गरेका छन्। लहानमा शैक्षिक संस्थाको हिसाबले निरन्तर कुसल विद्यार्थी उबजाउने गरेको जनाए।
भरत साह शिक्षा प्रेमी हुन् उनले शिक्षा मधेस प्रदेश तराईको तथा ग्रामीण भेगको शिक्षा स्तर उकास्न अथक प्रयास गरेको एपेक्समा कार्यरत शिक्षकले बताए। प्रमुख अतिथि यादव र मनकामना कलेजका  प्रमुख मनोज कर्णले संस्थालाई  उन्नति प्रगतिको सुभ कामना दिएका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑