• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

नेपाल पोस्ट दैनिक
    May 3, 2024  मा प्रकाशित

Spread the love
      

लहान २१ बैशाख – ईन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जनउत्थान केन्द्र लहानको न्यायमा पहुँच सवलीकरण परियोजना अन्तर्गत लहान नगर पालिका भित्र रहेका द्वन्द्व पीडितहरुलाई न्यायमा पहुँचका लागी गठन गरिएको न्यायका लागी नागरिक संजाल लहानमा निकै प्रभावकारी भएको छ्।
संकटकालमा राज्य तर्फबाट र बिद्रोही तर्फबाट मारिएका बेपत्ता भएका अङ्गभग र सहिद परिवारको बिचल्ली भएको छ्। समाज रुपान्तरण र देश रुपान्तरणका लागी ज्यानलाई दाउमा राखेर द्वन्द्वमा होमिएका परिवारलाई बिचल्ली भएका छन्।
द्वन्द्व प्रभावित परिवारलाई न्यायमा पहुँचका लागी समग्र जनउत्थान केन्द्रले लहानका २४ शै वाडामा द्वन्द्व पीडितहरुको संगठित गरी पहिचान अधिकार न्याय दिलाउन अग्रनी संस्था हुन्।
समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरोरी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका नगर उप- प्रमुख राम चलितर महतो,बिशिस्ट अतिथि देव राज पोखरेल,परियोजना संयोजक राम कृपाल साह शिक्षा शाखा प्रमुख अमिरि यादव न्यायीक समितिका प्रतिनिधि बेचन प्रसाद यादव,रोजगार शाखाको प्रमुख देव कुमार साह,संजालका लहान संयोजक सुधा यादव,सहिद परिवारका उमेश साह लगायत उल्लेखनीय अतिथिहरुको उपस्तिथि रहेको समाजिक परिचालक नितु बछारले जानकारी दिनुभयो।प्रमुख अतिथि महतोका अनुसार द्वन्द्व पीडितले न्याय पाउनु पर्छ भन्दै न्यायका लागी पहल गर्ने बताए।कार्यक्रममा लहान नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑