• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समग्र जनउत्थान केन्द्र द्वारा द्वन्द्व समवेदनशील पत्रकारिता तालिम

नेपाल पोस्ट दैनिक
    April 6, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा, २३ चैत: सिरहाको लहानमा समग्र जनउथान केन्द्र लहानद्धारा आयोजित तीन दिने द्वन्द्व समवेदनशील पत्रकारिता तालिम सम्मन्न भएको छ । समाजमा रहेका हरेक प्रकारको द्वन्द्वको समाचार सम्प्रषण गर्दा अपनाउँनुपर्ने सम्बेदनशीलताका विषयमा पत्रकारहरुलाई जानकरी दिने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा विभिन्न संघ सस्थाका प्रतिनिधिसहित १८ जना सहभागी प्रशिक्षार्थीलाई ‘जि आई जेड नागरिक शान्ति सेवा’ का अन्तराष्ट्रिय सल्लाहकार इभा गाडेररले प्रशिक्षण दिनुभएको थियो भने अनुवाद सम्बाद साढुराम तामाङ्गले गर्नुभएको थियो ।

द्वन्द्वको समयमा पत्रकारहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो । त्यसैगरि डिजिटल साक्षरता सम्बन्धि साइवर सुरक्षा र सामाजिक सञ्जालको प्रयोग तथा सावधानी सम्बन्धी प्रशिक्षणको विषय रहेको थियो ।

प्रशिक्षणप चैत्र २०, २१ र २३ गते होटल प्यासिफिकमा सञ्चालन भएको थियो । प्रशिक्षणपछि सहभागीलाई प्रमाणपत्र पनि वितरण गरीएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑