• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बालबालिका लाई चौतर्फी बिकासका लागि शिक्षिकालाई तालीम

नेपाल पोस्ट दैनिक
    March 22, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिरहा लहान ९ चैत्र – बालबालिकालाई चौतर्फी बिकासकालागी सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिका अन्तर्गत पर्ने सामुदायिक बिधालयका २५ जना बालशिक्षिका लाई प्रारम्भिक साक्षरता तथा गणितीय सीप अवधारणा तालीम प्रदान गरेका छन्।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,खडक नगरपालिका कल्याणपुर र सुरुङ्गा नगरपालिका मधुपट्टी,सप्तरीको समझदारीमा सबल नेपाल राजबिराज,सप्तरीद्वारा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत सुरुङ्गा नगरपालिकाबाट १२ जना र खडक नगरपालिकाबाट १३ जनागरी २५ जना बाल शिक्षिकालाई तालीम प्रदान गरेको शिक्षा अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

चैत ५” गतेदेखि सुरु भएको कार्यक्रम ९ गते शुक्रबार सम्पन्न गरेका छन्।प्रारम्भिक बालविकास शिक्षकहरुले प्रारम्भिक साक्षरता तथा गणितिय सीपहरुको जानकारी प्राप्त गर्न र बालबिकास केन्द्रमा भएका ६ सिकाई क्षेत्र संग सम्बन्धित सिकाई सामाग्रीहरु निर्माण गरी प्रयोगात्मक विधिबाट कक्षा व्यवस्थापन गर्न सक्षम हुने र पाठ्यक्रममा उल्लेखित आधारभुत विषयगत सिकाई बारे जानकारी हुने।

कार्यक्रम संचालन विधि प्रक्रिया प्रदर्शन,प्रश्नोतर तथा छलफल,समुहकार्य, नमुना कक्षा संचालन, खेल तथा मनोरन्जन,बालगीत शैक्षिक सामाग्री निर्माण,सहभागि बाल बिकास केन्द्रका सहजकर्ता (सुरुङ्गा र खडक नगरपालिका
सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सवल
नेपालको समुन्नति कार्यक्रमले उक्त तालिमको आयोजना गरेको सवल नेपालको शिक्षा फिल्ड अधिकृत डिकुरा पोखरेलले जनाए।

खडक नगरपालिकाको शिक्षा शाखा प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।उपस्थित सहभागिलाई नाम दर्ता गरियो बाल संरक्षण समवन्धि जानकारी दिनु भयो।तालिकाको सहजीकरण डिकुरा पोखरेल र कार्यक्रम सुपरभाईजर राधा कुमारी चौधरीले गर्नु भएको कार्यक्रम सुपरभाईजर अशोक कुमार साहले बताए।
उक्त ५ दिने तालीमको अनुगमन सेभ द चिल्ड्रेन शिक्षा कार्यक्रम प्रबन्धक डा.नरमाया थापा र सवल नेपाल राजबिराज सप्तरीका अध्यक्ष जुना गिरी,परियोजना संयोजक रोशन कुमार मण्डले गर्नु भएको आयोजक संस्थाले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑