• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

४ छोरीकी आमा बनेकी कोशीला श्रीमानबाट अपहेलित गर्भबती बेथा लागे पछि फरार 

नेपाल पोस्ट दैनिक
    March 21, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ चैत – सिरहाको कल्याणपुर नगरपालिका  पिलुवाहा घर भइ हाल कोठा गरी धनगढीमाई नगरपालिका ११ शान्तिनगरमा बस्दै आकी कोशीला यादवको आर्थिक अवस्था निकै कम्जोर रहेका छन्। ऊनी पहिलो बिवाह धनुषाको कुमह गाउँको सुनिन यादव संग गरेका थिए।
कोशीला पहिलो श्रीमान बाट छुट्टीए पछि कल्याणपुर नगरपालिकाको दिनेश यादव संग दोश्रो बिवाह गरेका थिए।

यादवको दुई श्रीमती मध्ये एक श्रीमती शुशिला हुन्।३ छोरीकी आमा रहेकी उनी  श्रीमानले खर्च दिन नसके पछि ऊनी मागेर सानो नानीहरुलाई खुवाउने गरेका छन्। पुनः गर्भबती भए पछि श्रीमान खान लगाउन रुमभाडा समेत दिन छाडे  पछि कोशीलाई बिचल्ली भएको छ्।
उनलाई गर्भबती बेथा लागे पछि श्रीमान अर्कै श्रीमती संग मौजमस्तीमा तलिनरहेका दिनेश यादव साथ छोडे पछि के खाने के लगाउने चिन्तामा डुबेरकी उनी लगत्तै गर्भबती बेथा लागेका उनलाई अस्पताल लैजाने र उपचार खर्च समेत नरहेको यादवलाई प्रदेश सभा सदस्य ललिता दास बिद्रोहीले स्थानीय लहान एडभान्स होस्पिटमा उपचारको लागी पहल गर्दा संचालक डा.बिरेन्द्र कुमार यादव निशुल्क रूपमा अप्रेसन गरेर बच्चालाई र आमालाई बचाउन सफल भए।


मृत्युको मुखमा पुगेका गर्भवती कोशीला देवी यादवलाई डाक्टर बिरेन्द्र यादव पुर्ण रूपमा औषधी सहित नि:शुल्क उपचार गरेका छन्। सेवाको भावना रहेको डाक्टर यादवले पछिल्लो समय पनि यस्ता बिरामीलाई उधारको कार्यमा सकृय देखिएका छन्। डाक्टर यादवमा मानव सेवाको भावना निकै इच्छाएको हो।
सल्याकृया पछि छोरीको जन्म भएको हो। उधारका लागी प्रदेश सभा सदस्य लालिता दास,जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो,ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल,प्रदेश कोलोनिकाको प्रमुख प्रमान्न्द मंण्डल लगायत सहयोग मनहरुले उधारका लागी पहल गरेका थिए।
उनीहरुको पहलमा  होस्पीटलले एम्बुलेन्स सहिको सेवा प्रवाह गरी घर सम्म पुर्याउनु भएको हो।लहानमा महिला रोग उपचारको लागी लहान एडभान्स होस्पिट निकै चर्चा रहेको लहान ३ का स्थानीय राम उदगार महतोले बताए। कार्यरत स्वास्थयकर्मी श्याम यादवका अनुसार हाम्रो सहुलियत र कम खर्चमा उपचार हुने गरेको अनि बिरामीको भिड लाग्ने गरेको बताए।हाम्रोमा सम्पुर्ण सेवा प्रभावकारी रहेको बताए।
कोशीला देवी यादवलाई ६ महिना सम्म खानको लागी सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव शंकर महतो र उप प्रमुख संगिता चौधरीले डिस्चार्ज भएर घर पुग्दा प्रमुख महतो र उप प्रमुख चौधरीले पीडितको लगत्तै पुगेका थिए। तत्कालै प्रदेश सभा सदस्य ललिता दास एक बोरा चामल र उप प्रमुख चौधरीले केहि आर्थिक सहयोग गरेका थिए। प्रमुख महतोका अनुसार ६ महिना सम्म  खाना र स्वास्थय उपचार हामीले ब्यवस्था गर्ने बताए।पीडित महिना हाल ४ छोरीकी आमा हुन् उनी स्थानीय बेचन यादवको घरमा मासिक १ हजारको दरमा भाडामा बस्दै आएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑