• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अखिल नेपाल किसान महासंघको प्रदेश स्तरीय कार्याशाला गोष्ठी लहानमा हुँदै

नेपाल पोस्ट दैनिक
    February 28, 2024  मा प्रकाशित

Spread the love
      

– अखिल नेपाल किसान महासंघको प्रदेश स्तरीय कार्याशाला गोष्ठी लहानमा हुँदै छन। किसानलाई मर्यादित र ब्यवस्थित बनाउन किसानहरु संगठित हुनुपर्छ भन्दै महासंघले प्रदेश स्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेको हो। मधेस प्रदेशको अध्यक्ष निरन्जन चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने महासंघका केन्द्रिय अध्यक्ष डा.प्रेम दंगाल रहनु भएको थियो।

बिशिस्ट अतिथिमा नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,चन्देश्वर मंण्डल,सरिता भुसाल,लगायतका अतिथिहरुको उपस्तिथि रहेको युवा नेता सरोज कुमार यादवले जानकारी दिनु भयो।
मधेस प्रदेश लगायतका केन्द्रिय किसान नेताहरुको उल्लेखनीय उपस्तिथि रहेको राष्ट्रिय युवा सँघ नेपालका मधेश प्रदेश सचिव अशोक महतोले जानकारी दिनु भयो।

२ दिने मधेस प्रदेश स्तरीय कार्याशाला गोष्ठी सिरहाको लहानमा हुँदै छ। एमाले नेता चन्द्रेश्वर मंण्डलले पार्टी भन्दा आफ्नो घरमा पनि समय दिनु जरुरी रहेको बताए।

प्रमुख अतिथि दंगालका अनुसार प्रविधिक मैत्री उत्पादनमा किसानलाई उकास्नु जरुरी रहेको भन्दै प्रविधिमा अधारीत कृषिमा जोड दिदै राज्य प्रमुख उत्पादन शक्तिको बिकास हुनुपर्नेमा किसानको उत्पादन वृद्धि बिस्तार र बिकास गर्नु पर्छ न भए हामी समाजवादको कल्पना गर्न सक्दैनौ र आय आर्जनको रोजगारी बढाउने र जमिनको क्षेमता बढाउने कार्यमा जोड दिनु पर्छ बताए।

कानुन मन्त्रीका अनुसार उत्पादन पद्धति बढाउने पुजीवाद शोषणको हबि रहेको जनाए। किसानको संबैधानिक हक अधिकारको कुरामा जोड दिनु भयो। मतदाताको रूपमा हैन अधिकार पनि दिनु पर्छ।पेसागत किसानको समस्याको समाधान गर्ने जिम्मेवारी हाम्रो रहेको जनाए।

४५ लाख किसानहरुको समस्या रहेको छ।कृषिको समाजबाद किसान कै नेतृत्व बजार नेतृत्व हुनुपर्ने र स्थानीय फलफूल बजार र सहित मुल्य हुनुपर्ने र किसानको कृषि ऐन हुनुपर्ने हो।
पालिका वडा र नगरमा कमिटी गठनमा जोड दिनुपर्नेमा जोड रहेको आयोजक समितिले जनाए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑