• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उदयपुरको मुर्कुचीमा दोश्रो बिज्ञान मेला

नेपाल पोस्ट दैनिक
    February 23, 2024  मा प्रकाशित

Spread the love
      

– महेश सिंह सिरहा लहान ११ फाल्गुन – उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची स्थित २०१८ सालमा स्थापना भएको नमुना माध्यमिक बिधालयले कक्षा १ देखि १२ सम्म कक्षा संचालन गर्दै शिक्षामा रुपान्तरण गर्दै आएको छ।

तत्कालीन उदयपुरको विकट मानिने मुर्कुची बजारमा स्थापना भएको स्कुलमा प्राविधिक धार र स्नातक सम्म पढाई हुने गरेको प्रधान अध्यापक खडग थापाले बताए।उक्त स्कुलले हाल सम्म लाखौं विद्यार्थीलाई शिक्षा प्रदान गरी देशलाई साक्षर अभियान र समृद्ध बनाउनमा अहम् भुमिका खेलेका छन्। बिज्ञान प्रबिधिको युगमा विद्यार्थीलाई प्राबिधिक शिक्षा दिने गरेको छ्। बिधालयले ६२ औं वार्षिकोत्सव तथा २० औं अभिभावक दिवसको उपलक्ष्यमा दोश्रो रौतामाई बिज्ञान तथा कला प्रदर्शनी कार्यक्रम गरेका गरेका छन।

एक बृहत कार्यक्रमको आयोजना गरी स्कुलले बिज्ञान प्रदर्शनी कार्यक्रम गरेको प्राविधिक धारको शिक्षक इन्जिनियर सन्तोष कुमार यादवले बताए। इन्जिनियर यादवले पछिल्लो समय सिरहा सप्तरी धनुषा उदयपुर लगायत विभिन्न स्कुल र कलेजहरुमा नेतृत्व गरी बिशाल बिज्ञान कला प्रदर्शनी कार्यक्रम गरेको ज्वलन्त उदाहरण रहेका शव इन्जिनियर शिक्षक भोजराज यादवले जनाए। बिज्ञान प्रदर्शनी मेला इन्जिनियर शिक्षक सन्तोष कुमार यादवले प्रदर्शनीको संयोजकको भुमिका निर्वाह गरी बृहत कार्यक्रम गर्न सफल विधालय शिक्षकको रूपमा चिनिएका हुन्।

उर्जा जलस्रोत र सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले बिज्ञान प्रबिधिको माध्यमले रिवन र पान्समा वतीबालेर कार्यक्रमको उदघाटन गरेको थियो।स्कुलमा करिब ७ विद्यार्थी अध्यनरत रहेका छन्। प्राबिधिक शिक्षा संगै गुणस्तरीय शिक्षा प्रधान गरी स्कुलले अगाडी बढी रहेका छन्।उदयपुर रौतामाईको करिब ६० वटा बिधालयको विद्यार्थीहरु प्रदर्शनी कार्यक्रममा भागलिएका थिए।विद्यार्थीहरुलाई बिज्ञान प्रबिधिमा आत्म निर्भर र हौंसला प्रदान गर्न उक्त प्रदर्शनीको आयोजना गरेको प्र.अ. खडग थापाले जानकारी दिनु भयो। २ दिने प्रदर्शनी कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुले अ- आफ्नो कला प्रतिभा उजागर गरेको थियोे।आधुनिक र बिज्ञानको युगमा विद्यार्थीलाई हर्ष उत्साह र आत्मबल बढाउन यस्ता कार्यक्रमहरु बिधालयले गरि राखनु पर्नेमा जोड दिदै झैं देशमा प्रतिभा कर्मी र नयाँ बैज्ञानिक अविस्कारकहरुको खाचो रहेको जनाए।

उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची स्थित २०१८ सालमा स्थापना भएको नमुना माध्यमिक बिधालयले कक्षा १ देखि १२ सम्म कक्षा संचालन गर्दै शिक्षामा रुपान्तरण गर्दै आएको छ। तत्कालीन उदयपुरको विकट मानिने मुर्कुची बजारमा स्थापना भएको स्कुलमा प्राविधिक धार र स्नातक सम्म पढाई हुने गरेको प्रधान अध्यापक खडग थापाले बताए।उक्त स्कुलले हाल सम्म लाखौं विद्यार्थीलाई शिक्षा प्रदान गरी देशलाई साक्षर अभियान र समृद्ध बनाउनमा अहम् भुमिका खेलेका छन्।


बिज्ञान प्रबिधिको युगमा विद्यार्थीलाई प्राबिधिक शिक्षा दिने गरेको छ्। बिधालयले ६२ औं वार्षिकोत्सव तथा २० औं अभिभावक दिवसको उपलक्ष्यमा दोश्रो रौतामाई बिज्ञान तथा कला प्रदर्शनी कार्यक्रम गरेका गरेका छन।
एक बृहत कार्यक्रमको आयोजना गरी स्कुलले बिज्ञान प्रदर्शनी कार्यक्रम गरेको प्राविधिक धारको शिक्षक इन्जिनियर सन्तोष कुमार यादवले बताए। इन्जिनियर यादवले पछिल्लो समय सिरहा सप्तरी धनुषा उदयपुर लगायत विभिन्न स्कुल र कलेजहरुमा नेतृत्व गरी बिशाल बिज्ञान कला प्रदर्शनी कार्यक्रम गरेको ज्वलन्त उदाहरण रहेका शव इन्जिनियर शिक्षक भोजराज यादवले जनाए।


बिज्ञान प्रदर्शनी मेला इन्जिनियर शिक्षक सन्तोष कुमार यादवले प्रदर्शनीको संयोजकको भुमिका निर्वाह गरी बृहत कार्यक्रम गर्न सफल विधालय शिक्षकको रूपमा चिनिएका हुन्। उर्जा जलस्रोत र सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले बिज्ञान प्रबिधिको माध्यमले रिवन र पान्समा वतीबालेर कार्यक्रमको उदघाटन गरेको थियो।स्कुलमा करिब ७ विद्यार्थी अध्यनरत रहेका छन्।
प्राबिधिक शिक्षा संगै गुणस्तरीय शिक्षा प्रधान गरी स्कुलले अगाडी बढी रहेका छन्।उदयपुर रौतामाईको करिब ६० वटा बिधालयको विद्यार्थीहरु प्रदर्शनी कार्यक्रममा भागलिएका थिए।विद्यार्थीहरुलाई बिज्ञान प्रबिधिमा आत्म निर्भर र हौंसला प्रदान गर्न उक्त प्रदर्शनीको आयोजना गरेको प्र.अ. खडग थापाले जानकारी दिनु भयो।


२ दिने प्रदर्शनी कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुले अ- आफ्नो कला प्रतिभा उजागर गरेको थियोे।आधुनिक र बिज्ञानको युगमा विद्यार्थीलाई हर्ष उत्साह र आत्मबल बढाउन यस्ता कार्यक्रमहरु बिधालयले गरि राखनु पर्नेमा जोड दिदै झैं देशमा प्रतिभा कर्मी र नयाँ बैज्ञानिक अविस्कारकहरुको खाचो रहेको जनाए।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑