• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सखुवानानकारट्टीको कुशमा अधारभुत बिधालयमा श्रोतसाधनको अभाव स्थानीय सरकार बेखबर

नेपाल पोस्ट दैनिक
    February 10, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २७ माघ – सिरहाको सखुवानानकारट्टी गाउँपालिका २ स्थित सोठियाईनमा अव्यवस्थित रहेको कुशमा अधारभुत बिधालयमा दलित गरिब निमुखा सीमान्तकृत समुदायको बालबालिकाहरु अध्ययन गर्छ।
२०६६ सालमा सानो झुपडीबाट स्थापना गरेको स्थानीय समाजिक शिक्षा प्रेमी चन्द्र मोहन यादवले संचालनमा ल्याएका थिए।उक्त स्कुल पकिबनाउन उनले २ कठा जग्गा दान गरेका छन।उनले आफ्नो आमाको नाउँबाट स्कुलको नाउँ राखिएका हुन्। सखुवानानकारकट्टी गाउँपालिकामा जम्मा २० वटा विधालय रहेका छन् जस मध्ये कुशमा आधारभुत बिधालय पनि रहेको छ।अरु बिधालय भन्दा उक्त बिधालय फरक सिमको रहेको छ।
बिधालयमा गरिब दलित अपाङ्ग सीमान्तकृत र डाेम समुदायको विद्यार्थीहरुको संख्या निकै रहेको छ।उक्त स्कुलमा जम्मा करिब ३ जना विद्यार्थी अध्ययनरत रहेका छन।विद्यार्थीहरुलाई पढाई लेखामा अप्ठ्यारो हुने गरेका छन्। स्कुलमा शिक्षकको अभाव श्रोत साधनको अभाव रहेका छन्।
बिधालयको बनावट निजी बिधालय जस्तै रहेका छन्  तर पढाईको लागी प्र.अ.चन्द्र मोहन यादवले आफनो तलबबाट निजि श्रोतमा शिक्षक भर्ना गरी कक्षा संचालन गरी रहेका छन।बिधालय गरिबको बालबालिकाहरुको लागी बिधालयमा स्व्च्छ खानेपानी ब्यवस्था समेत नरहेको अवस्था छन्। बाहिर गएर पानी खानुपर्ने बाध्यता रहेको प्र.अ.यादवले दुख ब्यक्त गरेका थिए।
प्र.अ.यादवले पछिल्लो एक बर्ष सम्म बिना तलबको निरन्तर कार्य गरेको उनले सुनाए।उक्त बिधालयमा अध्यनरत विद्यार्थीहरुलाई पढ्न पाठनमा स्थानीय सरकारको निगरानी हुनुपर्नेमा जोड दिएका छन। विद्यार्थीहरुलाई स्थानीय सरकारले भबिस्य संग खेलवाड गरेको अभिभावकहरुले गुनासो गरेका छन्। डेक्स बेन्च अभावको कारण विद्यार्थीहरु भुइँ मै बसेर अध्यन गर्न बाध्यता रहेको बिधालय सहयोगी बिना कुमारी यादवले बताए।स्कुलमा जम्मा पाँच जना कर्मचारी कार्यरत रहेका छन्।चन्द्र मोहन यादव प्र.अ.अमिरका देवी यादव राहत अनुदान,बद्री नारायण दास निजि श्रोत ममता कुमारी यादव बालबिकास शिक्षक र बिना कुमारी यादव कास रहेका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑