• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आउदो चैत्र २९ देखि लहानमा अन्तर्राष्ट्रिय महोत्सव लहान एक्स्पो हुदै

नेपाल पोस्ट दैनिक
    January 25, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान ११ माघ । जिल्ला उधोग वाणिज्य संघ सिरहाको आयोजनामा लहानमा मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० लहान एक्स्पो संचालन हुने भएको छ ।
अन्तर्राष्ट्रिय महोत्सव लहान एक्स्पो २०८० चैत्र २९ गते देखि २०८१ बैशाख ९ गते ११ दिन सम्म चल्ने जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष बिकाश शारदाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।

लहान एक्स्पो १ करोड २० लाखको लगानीमा सञ्चालन हुनेछ भने १ करोड ५० लाख जति सम्म आम्दानी हुने लक्ष्य लिइएको मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० लहान एक्स्पोका कार्यक्रम संयोजक अशोक अमात्यले जानकारी गराउनु भएको छ ।
नेपाल भारत पाकिस्तान र बंगलादेशका लगानी कर्ता एउटै मंचमा भेला गराई समानहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी गराईने विशेषता रहेको छ । महोत्सवमा लगभग १ सय ५० वटा स्टल रहने बताईएको छ ।
महोत्सवमा विभिन्न खाले संस्कृतिक कार्यक्रम, खेल फैशन शो लगायतका कलाहरु प्रस्तुत गरिनेछ । लहान नगरपालिकाको संरक्षत्व रहने महोत्सवमा विभिन्न मंत्रालयहरुको साथ सहयोग रहने सम्मेलनमा बताईएको छ ।
महोत्सव प्रवेशका लागी सय रुपैया शुल्क राखिएको छ भने विधार्थीहरुको लागी नि शुल्क रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कालाकारहरुको सहभागी रहने सो महोत्सवका २ लाख दर्शकले अवलोकन गर्ने बताईएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑