• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पीडित न्यायका लागी अधिकारकर्मी गुप्ताको लहानमा गर्जन

नेपाल पोस्ट दैनिक
    January 22, 2024  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा  – आर्थिक शोषणको विरुद्धमा मिटर ब्याजी संघर्ष समितिले सिरहाको लहानमा बिशाल प्रदर्शन गरेका छन्।
बिगत पछिल्लो लामो समय देखि निरन्तर आन्दोलनमा रहेका मिटर ब्याजी पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका थिए।
मनोज पासमान नेतृत्वका संघर्ष समितिले देशै भरी आन्दोलन थालिएका छन्।पीडितहरुको न्यायका लागी निरन्तर संघर्षरत रहेका समितिले न्याय दिलाउन सफल नरहेका बहिरो सरकारले पीडितहरु सडक आन्दोलन थालिएका छन्।
देशमा आन्दोलनको उदगम बिन्दु मानिएका सिरहाको लहानमा आन्दोलन थालिएका छन्।


संघर्ष समितिका जिल्ला अध्यक्ष मनोज पासमान र अधिकारकर्मी दिनेश्वर गुप्ताको नेतृत्वमा सिरहाको लहानमा बिशाल प्रदर्शन गरेका थिए। लहान नगरपालिका वडा नम्बर ७ का राम कुमार महतो सुडी राम बाबुले स्थानीय दलित समुदायका गरीब श्यामसुन्दर बिश्वकर्मालाई चक्रबर्ती ब्याजमा पारेर घरबार बिहिन बनाएको र घर समेत कब्जा गरेको उनले शनिबार संघर्ष समितिका पीडित ब्यक्तीहरु घर कब्जा गरेका छन्।
लहानमा यस्ता मिटर ब्याजीहरुको निकै बिगबिगी रहेको तथ्य फेला परेका छन्। गरिब दलितलाई आर्थिक शोषण गर्ने दलालहरुलाई पालैपालो मर्मत गर्ने जिल्ला अध्यक्ष मनोज पासमानले बताए।
लहान  जस्तो ऐतिहासिक ठाँउमा मिटर ब्याजीको घर बार बिहिन रहेको बुझ्दा संघर्ष समिति लहान केन्द्रित भएका छन्।नेपाली जनता २००७ सालको जनबिद्रोह देखि मधेस आन्दोलन खेपेका हुन्। जनताले संबिधान संशोधन गर्नुपर्नेमा जोड दिदै सरकारलाई हरेक मिटर ब्याजीको सम्पत्ति सुधिकरणको माग गरेका छन्।


हरेक तमसुकको आधारमा हरेक पीडितलाई न्याय दिलाएरै छाडने र हामी नेपाली जनता आर्थिक शोषण विरुद्ध लडन तयार रहेको केन्द्रिय अध्यक्ष मनोज पासमानले बताए। यो आन्दोलन निरन्तर जारी रहने जनाए।
अधिकारकर्मी दिनेश्वर गुप्ताले हरेक निकायमा दलितको पहुँच दलित गरिबलाई रासन कार्डको आवश्यकता रहेको बताए। लहान नगरपालिका नागरिकता दिएन भने अधिकार लिनको लागी आफू अधिकार प्राप्त गरेरै छाडने बताए।दलितको घर भत्काउन आउँदा आफुहरु जोसुकै नेता सांसदलाई छोडने बला छैनन् बताए।
केन्द्र सदस्य रेखा साहले जो नेता पीडित लाई दुख दिए उसलाई समाजमा मुख देखाउन रहन नदिने बताए। जिल्ला प्रसारणमा बार्ताहुन नदिने बताए। वाडा अध्यक्षहरुलाई जेल पठाएर छाडने बताए। 


दलित अगुवा राम गणेश दासले दलितहरुलाई संगठित हुन आग्रह गर्दै दलितको अन्याय सहेर बसने छैन अब दलित प्रति हुने कुनै प्रकारको संघातिक प्रहार हुँदा दलितहरु हतियार उठाउन तयार रहेको सरकारलाई  चेतावनी दिएका छन्। श्याम पासमानले कुन जन संख्याको आधारमा आरक्षणको माग गरेको हो।मौलिक अधिकार नपाए निरन्तर सडक आन्दोलनमा रहने बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑