• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सफा र सुन्दर नगर बनाउन उप प्रमुखको जोड अभियानमा लाग्दै नगरपालिका

नेपाल पोस्ट दैनिक
    October 9, 2023  मा प्रकाशित

Spread the love
      

– बर्शौ बर्ष देखि अब्यवस्तित रहेको लहान बजारलाई सफा र सुन्दर नगर बनाउन लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतोले अभियान सुरु गरेका छन्।

पुर्व पश्चिम् राजमार्ग् अन्तर्गत सडक पेटीमा अब्यवस्थित तरिकाले राखिएको होर्डिङ बोर्ड जथाभावी पार्किङ सर्बसाधारण जनतालाई असहज हुने गरी राखीएको स्याउ पसल ठेला गाडी चटपटे पसल लगायत पसलहरु बाटो अबरुद्ध हुने गरी राखिएको पसलहरु हटाउन लागेका हुन्।

लहानको ग्रामिण चौकबाट सुरु गरेको अभियान दुर्गा मन्दिर हुदै राजमार्ग अबरुध हुने गरि राखिएको पसल,होर्डिङ बोर्ड, पार्किङ हटाएका छन्।सार्बजनिक ऐलानी जग्गा छेकेर सर्बसाधारण जनता लाई असहज हुने गरी राखिएको सम्मान नगरपालिकाले हटाइएको छ्।

पछिल्लो केहि हप्ता देखि स्थानीय रेडियो,पत्रीका र माईकिङ्ग गर्दै आएको थिए।सूचनालाई अटेर गरेका पसलेहरुको समान जफत गरेको गरेका लहान नगरपालिकाको सरसफाई संयोजक राम औतार शर्माले जानकारी दिनु दिनु भयो। उक्त अभियानमा सबै सरोकारवालाहरुको सहभागिता रहेको अभियान अध्यक्ष राम चलितर महतोले जानकारी दिनु भयो।

जफत गरेको सम्मान नगरपालिकाको निर्णय अनुसार जरिवाना तोकेर प्रथम पल्ट छोडने र अर्को पल्ट अटेर गर्ने ब्यक्ति पसलेलाई कानूनी प्रक्रिया अगाडी बढाउने बताउनु भयो।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑