• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेकलाई पुस्तक हस्तान्तरण

नेपाल पोस्ट दैनिक
    August 6, 2023  मा प्रकाशित

Spread the love
      

श्रावण १९ – मुनाफारहित उद्देष्यले चाँगुनारायण नगरपालिका भक्तपुरमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज(नेक)ले नेपालमा उच्च प्राविधिक शिक्षामा पुर्याएको योगदानलाई उच्च कदर गर्दै कलेजलाई निस्वार्थ सहयोग गर्ने मनसायले त्रिचन्द्र कलेजका सहप्राध्यापक डा. प्रकाश दास उलकले जिओलोजि अफ नेपाल हिमालय नामक आफैले लेखेको पुस्तक नेकको पुस्तकालयलाई बीस थान उपहार दिनु भएको छ।

स्नातक र स्नातकोत्तर तहका इन्जिनियरिङ र भूगर्भ शास्त्रका विद्यार्थीहरूकोलागि अति उपयोगी उक्त पुस्तकमा नेपालको भूबनोट तथा तराइ देखि हिमाल सम्मको भौगीलिक तथा भूगर्भीय संरचनाको विस्तृत जानकारी उपलव्ध छ। नेकमा स्तातक तहमा अध्यापन हुने विषय इन्जिनियरिङ जिओलोजिका विद्यार्थीहरूलाई पनि उक्त पुस्तकले सहयोग गर्ने अपेक्षा गरिएको छ।

डा. उलकका छोरा प्रतिक उलक नेकमा सन् २००९मा भर्ना भई इन्जिनियरिङ विषय अध्ययन गर्दाको समयमा आफ्नै निजी भवनमा भएको दुर्घटनामा परी निधन भएको थियो।डा. उलकले आफ्नो छोराको स्मृतिमा प्रकाशित गरेको उक्त पुस्तक त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूमा पनि लोकप्रिय छ। डा. उलक नेपालका स्थापित भूगर्भ शास्त्री हुन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑