• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाउँपालिका अध्यक्ष ठाकुर द्वारा प्रयोगशालाको उद्वघाटन

नेपाल पोस्ट दैनिक
    April 21, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ बैशाख – सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर १ पिप्रा प्र.ध स्थित रहेको स्वास्थ चौकीमा प्रयोगशाला सेवा सुचारु भएको छ। मधेस प्रदेश सरकार एंव स्थानीय तहको सहकार्यमा प्रयोगशाला सेवा स्थापित भएको छ।

स्वास्थ लाई मध्य नजर गर्दै प्रदेश सरकार र स्थानीय सरकारले ग्रामीण क्षेत्रका मानिसहरुलाई गाउँमै स्वास्थ सेवा लिन र हरेक नागरिकको स्वास्थ सेवामा पहुँच होस् र उपचार पाउन पाउन भने उदेश्यले प्रयोगशाला सेवा संचालनमा ल्याएको हो।

बुधबार बृहत कार्यक्रमको आयोजना गरी पालिकाको स्वास्थ शखा प्रमुख अनिल कुमार साहको विशेष पहलमा गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुर र उपाध्यक्ष मिरा देवी यादव,प्रमुख प्रसाशकिय अधिकृत अशोक सिंह,निमित्त प्रमुख प्रसासकिय अधिकृत धनिकलाल यादव लेखा प्रमुख नरेश कामती,भुपु वडा अध्यक्ष मनिक लाल यादव जनमत पार्टीका नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी हिरालाल यादव लगायतका उपस्थितिमा धार्मिक हिन्दु प्रमपरा अनुसार रिवन काटेर उदघाटन गरेका छन्।

प्रयोगशाला उदघाटन संगै सप्तऋषि अस्पताल र रोट्टी कलब लहानको सहयोगमा एक दिने नि:शुलक स्वास्थ शिबिर सम्पन्न भएको स्वास्थ चौकीमा कार्यरत सबिता सिंह महतोले जनाए।शिबिरमा करिब २ दुई सय जना स्थानीयले स्वास्थ जाँच गराएका थिए।महिला रोग विशेषज्ञ डा.कुसुम यादव लगायतका स्वास्थकर्मीहरुद्वारा स्वास्थ परिक्षण गराएका हुन।
रोट्टी कलबका अध्यक्ष प्रदीप गुप्ता अध्यक्ष सचीव गोपाल कुमार गुप्ता,सदस्य सुनिल चौधरी लगायतका ब्यक्तीहरुको रोहबरमा शिबिर सम्पन्न भएको हो।

प्रमुख अतिथि पालिका अध्यक्ष ठाकुरले आफ्नै पालिकामा यस्तो विशेषज्ञहरुद्वारा प्रयोगशालामा विभिन्न रोगका बिरामीहरुले स्वास्थ परिक्षण गर्न गाउन पायो भने आफू खुशी रहेको भन्दै दरबन्दी अनुसारको डाक्टर ल्याउने प्रयास जारी रहेको बताए।पुर्व वाडा अध्यक्ष मनिक लाल यादवका अनुसार विभिन्न रोगको उपचार आफनै गाउँमा संचालन हुँदा गाउँबासी नै खुशी रहेको बताए।

जनमत पार्टीका गाउँ पालिका प्रत्यासी अध्यक्ष हिरालाल यादवका अनुसार स्वास्थ चौकीमा दरबनी अनुसारको स्वास्थ कर्मीको सेवा हुनुपर्ने प्रयोगशाला विशेषज्ञको दरबन्दी हुनुपर्ने लगायतका माग राख्दै गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण गराएका थिए।

 

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑