• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षामा ज्वलन्त उदाहरण पाण्डव हमाल

नेपाल पोस्ट दैनिक
    March 19, 2023  मा प्रकाशित

Spread the love
      

संवादाता लहान ०५ चैत्र । सिरहाको लहान न पा ६ मा रहेको मेरी चिल्ड्रेन मा बि  ले २५ औ वार्षिक उत्सव विभिन्न आकर्षक कार्यक्रम सहित सफलता पुर्बक मनाएका छन्।

उक्त कार्यक्रमको दौरान विभिन्न बिशिस्ट ब्यक्ति, जनप्रतिनिधिहरु, कलाकार, पत्रकार, विभिन्न बिषयका बिज्ञहरु लगायत अभिभावकहरुलाइ समेत सम्मान गरेको छ। शिक्षा बिना केही पनि सम्भव छैन र शिक्षाको सहाराले जे पनि सम्भव छ भनी उदाहरण यो उत्सवले झल्काएको छ।

कार्यक्रममा राखिएका स्टलहरु र बिषयगत प्रस्तुतिले स्पस्ट पारीसके छ कि विभिन्न बिषयको बिज्ञहरु तैयार पार्दैछ यो निजि बिधालयले र यो सम्पुर्ण सफलताको पछाडी रहेको छ पाण्डव हमाल ठकुरी। शिक्षा क्षेत्रमा ज्वलन्त उदाहरण हमाल शिक्षा क्षेत्रमा स्थानीय देखि केन्द्रिय स्तर सम्म विभिन्न पदमा रहेर शिक्षामा आमूल परीवर्तन गर्न देशै भरीको एउटा अभिभावकको भुमिका निर्बाह गरिरहेका छन। उहाँ अहिले लहान मेरी चिल्ड्रेन अवासिय मा बि को सस्थापक तथा फौन्डर पनि हो।

भन्छ बिधालय राम्रो बनाउन बिद्यार्थीको लगन शिक्षकको मेहनत ब्यबस्थापकको ब्यबस्थापन र अभिभावकको निगरानी बहुत महत्वपूर्ण हुन्छ जुन उत्सव बाट प्रष्ट देखिएको हो। हरेक क्षेत्रलाई समेटेर आयोजना गरिएको यो उत्सवले धेरै साकात्मक शन्देश शिक्षा क्षेत्रमा दिएको अवस्था छ। यो उत्सवमा प्रस्तुत भएका कला संस्कृति भेषभुसा लगायत सम्पुर्ण बिषयहरु यसै बिधालयका उत्पादनहरु रहेका थिए।

यहाँ सोच्नु पर्ने महत्त्वपूर्ण कुरा के हो भने एक जना ब्यक्तिले यति ठुलो योगदान गरेको देखिएको छ त्यो पनि निजि बिधालयमा तर सरकारी बिधालयहरुमा एक से एक बिद्वानहरु रहदा रहदै पनि यी बिधालयहरु दिन प्रती दिन झन खस्किदै गैरहेको छ। बिधालयको २५ औ बार्षिक उत्सवमा बिधालय परीवार, शिक्ष, बिद्यार्थी र अभिभावक सबैको उपस्तिथि सरहनिय रहेको थियो।

सम्पुर्ण देशै भरीका बिधालयहरु लाई यसरी नै ब्यबस्थापन गरि अगाडी लान जरुरी देखिन्छ। बस्तवमा हमाल शिक्षा क्षेत्रका ज्वलन्त उदाहरण हुन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
  • लहान विद्या मन्दिरले मनाए अभिभावक दिवस
  • मा वि पडरिया थारुटोललाई जस्ता मुक्त बनाउने नगर प्रमुख चौधरीको प्रतिबद्धता
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑