• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको सुरुङ्गामा करोडौं रकम ठगी गरि सहकारी अध्यक्ष फरार

नेपाल पोस्ट दैनिक
    February 26, 2023  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान १४ फाल्गुन । सप्तरीको सुरुङ्गा न. पा. कदमाहा चौकको पश्चिम बलान नदिको पुर्व लोक मार्गको २०० मिटर उत्तरमा १२ विगाहा क्षेत्रफलमा रहेको ॐ श्री बाबा गुरु गोरखनाथ कृषि सहकारी संस्था लि. का अध्यक्ष निमा लामा ९८६२९४४२१३ हेटौंडा निवासी, कोषाध्यक्ष धर्मदेव चौधरी ९८११७९४३६० करेरबोना सप्तरी निवासी, सचिब शिव बहादुर राना हेटौंडा ११ गरि तीन जना गरीब मजदुर श्रमिक कृषि प्राबिधिक लगायत विभिन्न ब्यक्ति र १ दर्जन एग्रोभेटहरुको करोडौं रकम ठगी गरि फरार भएका छन ।

भने सरकार बाट प्राप्त करोडौं अनुदानको रकम समेत हजम पारेका छन। अध्यक्ष लामाको कारण कयौ ब्यक्तिको ज्यान समेत गएका छन । भने कयौंको घरपरिवार तहस नहस भैसकेको अवस्था हाल देखिएको छ। कयौंले उक्त ठग बिरुद्ध कयौ उजुरी समेत परेको भएता पनि उ कानुनलाई चुनौती दिदै फरार रहेको बुझिएको छ।

आखिर किन नेपाल प्रहरी लामा सहित थप दुई जनालाई पक्राउ गर्न सकिरहेको छैन त कसको संरक्षणमा यीनीहरु खुल्लेयाम घुम्दै थप घरपरिवार बर्वाद गर्दै हिंड्दै छन त ? यो गम्भीर प्रश्न मात्रै नभई हाम्रो समाजको लागि ठुलो चिन्ताको बिषय बनेको छ।

त्यो सहकारी र पदाधिकारीहरु विरुद्ध कयौं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत स्थानीय सरकार र स्थानीय प्रहरीलाई जानकारी हुँदा हुदै पनि ती ब्यक्ति फरार छन के यो लज्जास्पद कुरो होइन र?

यदि सहकारीमा डुबेको पैसा प्रहरी प्रशासन मार्फत उसुल उपर नभए यसको सम्पुर्ण क्षतिपूर्तिको जिम्मा सरकारले लिनु पर्ने जरुरी देखिएको छ। आम नागरिकको जिउ धनको सुरक्षाको जिम्मा सरकारको हो।

यस सम्भन्ध धेरैलाई थाहा छ। यीनीहरु वास्तवमा पेशावर ठग नै हुन भने कुरो प्रमाणित भैसकेको छ । तर पनि सरकार मौन किन ? यो वास्तवमा गम्भीर प्रश्न प्रशासन माथी उठेको छ। यस प्रती सम्बन्धित निकायको ध्यानाकर्षण हुन एकदमै जरुरी छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑