• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पुर्ण सरसफाई अभियान बढवाका लागिका पैरवी कार्यक्रम

नेपाल पोस्ट दैनिक
    December 29, 2022  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान , १४ पुस। सिराहाको मिर्चैया नगरपालिकामा खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धि पालिका स्तरीय पैरवी कार्यक्रम सम्पन्न भएको छ ।
वातावरण र जनसंख्या संस्था एन्फो , मोयन, युसिएलजी, एसप्याक, विएमजीएफ संस्थाले नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरुलाई एकदिने कार्यक्रम सम्पन्न गरेको छ। आजको कार्यक्रममा मुख्यतया मानव दिसापिसाब मलमुत्र चित्रण , दिसाजन्य लेदो व्यवस्थापनको लागि सर्वेक्षण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण दिइएका छन।
यो एन्फो भन्ने संस्थाले नेपाल भरिमा अहिलेसम्म ६५ वटा नगरपालिका कार्यक्रम गरि प्रशिक्षण दिइएको प्रोजेक्ट संयोजक बुद्ध बज्राचार्यले बताए । वातावरण र जनसंख्या संस्थाको आर्थिक सहयोग तथा एन्फो विकास केन्द्रको आयोजनामा गरीएको कार्यक्रम बिहीबार स्वास्थ्य अस्पताल मिर्चैयाको सभाहलमा सम्पन्न भएको हो ।
साबुन पानीले हात धुने,पानी शुद्धीकरण सम्बन्धि ब्यवहार परिवर्तन,आपुर्ती ब्यवस्था सुधार र पुर्ण सरसफाइ अभियान संञ्चालन लागि कार्यक्रमको आयोजना गरिएको सुआहाराका कार्यक्रम प्रोजेक्ट संयोजक तथा प्रशिक्षक बुद्ध बज्राचार्यले बताउनुभयो । कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि सरकारले जारी गरेको शुचक,नीति,नियम,योजना,खानेपानी शुद्धीकरण, पानीको मुहान संरक्षण,सरसफाइको आवश्यकता महत्त्व लगाएतका बिषयमा अभिव्यक्ति दिनुभएको थियो ।
साथै पुर्ण सरसफाइ अभियानलाई वढवा दिन निजिक्षेत्रलाई कसरी जोड सकिन्छ भन्ने बिषयमा सबैले सोचन जरुरी रहेको बताउनुभयो । अधिकृत यादवले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि सुआहाराले बिगतमा गरेका कामहरुको बारेमा जानकारी गराउदै नागरिकको ब्यवहार परिवर्तन र पुर्ण सरसफाइ अभियानलाई बढवा दिन मिर्चैया पालिकामा विभिन्न कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो।
सन २०१९ मा ४२ जिल्लामा गरेको सर्वेक्षण अनुसार नेपालमा १० प्रतिशतले मात्रै साबुनपानी हातधुने,१६ प्रतिशत घरधुरीले पानी शुद्धीकरण गरेर खाने गरेको बताउनुभयो ।त्यस्तै ८४ प्रतिशत घरधुरीले चर्फि प्रयोग गर्ने गरेको र ९।५ प्रतिशत बालबालिका झाडापखलाबाट बिरामि हुने गरेको बताउनुभयो । आनीबानीमा परिवर्तन गर्न सके धेरै प्रकारका संक्रामक रोगहरुबाट बच्न सकिने भएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै मिर्चैया नगरपालिकाका एक कर्मचारी सरसफाइको बारेमा हरेक नागरिकहरुलाई बुझाउन सके मात्रै सरसफाइको क्षेत्रमा आमुल परिवर्तन आउने बताउनुभयो। सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रका नागरिक यसको बिषयमा अनविज्ञ भएकाले समुदायस्तरमा सचेतना जगाउनुपर्ने बताउनुभयो। खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि नगरपालिकाले वास योजना बनाएर सोहि अनुसार विभिन्न सचेतनामुलक कार्यक्रम गरेको बताउनुभयो।
पालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको बताउदै सरसफाईको क्षेत्रमा काम गर्न कुनै कसुर बांकि नराख्ने बताउनुभयो ।
कार्यक्रममा एन्फोका प्रशिक्षक बुद्ध बज्राचार्य , महिला तथा बालबालिका शाखा शिक्षा,स्वास्थ्य,सामाजिक तथा खानेपानी शाखा लगायतका नगरपालिकाका बिषयगत शाखाका कर्मचारीहरुको उपस्थित रहेको थियो । सँगै नगर उपप्रमुख सहित जनप्रतिनिधि तथा वडा अध्यक्षहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको छ ।
सरसफाइ आफैंमा एउटा राम्रो पक्ष हो , सरसफाइ सम्बन्धि कार्यक्रम समय समयमा ल्याउनु अतिआवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले अभिव्यक्ति दिइएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑