• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Thu, 07, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा राप्रपाका उमेदवार दिनेश महतोको क्रेज बढदै

नेपाल पोस्ट दैनिक
    November 1, 2022  मा प्रकाशित



Spread the love

महेश सिंह सिरहा लहान १५ कार्तिक – मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सिरहा लगायत देश भरी आफ्नो उमेदवारहरु प्रतिस्पर्धामा ल्याएका छन्। लहानमा राप्रपाको क्रेज दिन प्रतिदिन बढदै गएको छ्।

राप्रपाले सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा निरन्तर घर्दैलो कार्यक्रममा लागेका छन्। प्रतिनिधि सभा सदस्य दिनेश महतोले निरन्तर घर्दैलो अभियानमा जुटीएका छन्।

राप्रपाले युवा पुस्ताको हातमा नेतृत्व दिएको राजनीति समीकरणले बताए।देशभरी नै पुनावी प्रतिस्पर्धामा आउन नयाँ युवा युवतीलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्।
राप्रपाले नेपालका निकै पुरानो राजनीति पार्टीको रूपमा चिनिएका हुन्।

सिरहा क्षेत्र नम्बर १ बाट राप्रपाले प्रतिनिधि सभा सदस्यको उमेदवारी कलिलो सहासिल युवा नेता दिनेश महतोलाई उमेदवार बनाएका हुन्।सिरहामा पुनः राप्रपाले पुरानै राजनीति माहोलमा फर्किरहेको राजनीति परिस्थितिले देखिन्छ।नेता महतो समाज सेवा गर्दै अगाडि बडेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा पुस्तालाई राजनीतिको जिम्मेवारी दिदा पार्टीको निकै माहोल तातिएका छन्।

सिरहा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा दिनेश कुमार महतो र सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा मुर्ली धरले मनोनयन दर्ता गराएका छन्।चर्चित युवा दिनेश कुमार महतो र लोकप्रीय युवा तथा हिन्दु ग्रहन्थको रामायणको पात्र चर्चित्र ब्यक्तित्व हुन्। राप्रपाले पार्टी यस्ता लोकप्रिय उमेदवार हरुको हातमा जिम्मेवारी दिएका हुन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
  • प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
  • सखुवानन्कारकट्टी गाउँपालिकामा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरु आन्दोलित
  • न्यायमा पहुँचका लागी घुमती कानूनी सहायता सेवा सुरु
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑