• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

घर आँगनमा भलाकुसारी गर्दै सुरेश कार्की

नेपाल पोस्ट दैनिक
    October 31, 2022  मा प्रकाशित

Spread the love
      

संवाददाता १३ कार्तिक । नेपालको राजनैतिक इतिहासमा सिरहाको धनगढीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक रूपमै आफ्ना प्रतिबद्दताहरु जारी गर्दै सिरहाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि घर दैलो कार्यक्रममा होमिएका सुरेश कार्कीले आम जनताका भावना नजिकबाट नियलिरहेका छन् ।

उनले विगतका दिनहरू स्मरण गर्दै उनलाई बाल्यकालमा माया ममता प्रदान गर्नुहुने समाजका पाका उमेरका व्यक्तिलाई भेटेर राजनीतिक अनुभव बटुलेका छन् ।

भेटघाटको क्रममा कार्की भन्छन् ” संविधानमा नि:शुल्क स्वास्थ्यको संबैधानिक मौलिक अधिकार भएपनि कुनै पनि दल र सरकारले यसलाई ब्यबस्थापन गर्न नसकेका राजनीतिक दलहरुले कार्यकर्ता भनेर जनताको टाउको गनेर उनीहरुले हामीलाई जसरीपनि भोट दिन्छन् भन्ने घमण्ड र अंहकार प्रवृत्ति बोकेका र जनताको अधिकार संविधानमा छ , भन्ने सुनाउने ढाट्ने प्रवृति जसलाई दलिय भ्रष्टिकरण भनिन्छ त्यसको विरुद्धमा आफूले उम्मेदवारी दिएको ” बताउनु भएको छ ।

एक बिरामीको आँगनमा पुगेका कार्कीले वृद्ध आमा बुबाहरु जस्ता कुनै पनि व्यक्तिले उपचारबाट बंचित हुनु नपरोस भन्ने प्रतिबद्धता समेत कार्कीले राख्दै यसका लागि आम सबै जनताले आफ्ना अधिकार सुनिश्चित गर्ने उपयूक्त समय आएकोले बेलामा चिन्तन आवस्यक रहेको धारणा राख्नु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
  • आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑