• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संघीय र प्रादेशिक निर्वाचन जनतालाई कोशेढुङ्गा

नेपाल पोस्ट दैनिक
    September 2, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल १७ भदाै  । नेपाली राजनीतिक इतिहासमा फेरबदल एउटा सामान्य नागरिकले बुझेका कुरा हुन् ।

राजनीतिक दलका नेताहरुले आदर्शका कुरा जनताका सामु गरेपनि पदमा पुगेपछि उनै नेताले बुझेका भाषा हुन् भ्रष्टाचार पदमा बसुन्जेल कसरी कमाउने अनी हर क्षेत्रमा आफ्ना आसेपासेलाई राखेर विकासका योजना बनाउँदै बजेट पचाउने भदौरे विकासका योजनाहरू देखि जनता वाक्क दिक्क भइसकेका छन् ।

जनताले अब नेताको भाषण सुन्न चाहँदैन पटक पटक आईरहने निर्वाचन अनि परिवर्तनका नाममा बढिरहने पेट्रोलियम पदार्थको चर्को सास्ती बीच उभिएका आम जनताले सास फेर्न अक्सिजनको अभाव महसुस गरेका छन् । देशमा न्याय हराउँदै गएको, अदालतहरू राजनीतिक दलको मुठ्ठीमा परेको अनि जनताहरू उनै कार्यकर्ताको भरिया विक्रम सम्वत २०४६ सालदेखि हालसम्म बन्दै आएको अवस्था रहेको देखिन्छ ।

टुँडिखेलको भाषणमा रमाएका जनताको आँगनमा महँगी आएपछि आतिएका जनताको अगाडि यतिबेला स्पष्ट परिभाषा विनाको प्रादेशिक , संघीय निर्वाचनको हावा चलिरहेको छ ।

प्रदेशमा निर्वाचन क्षेत्रमा क, ख लगायतका विभाजनका कुराहरू गर्दा जनताले कसरी मतदान गर्ने नगर्ने विषयमा एकातिर अनविज्ञ रहेका छन भने अर्कोतिर मतदाता नामावली छुट भएकाहरूका लागि सरकारले स्थानिय निकायमा मतदाता नामावली छुट भएकाहरुको व्यवस्थापनमा ध्यान नदिदा जनता दोहोरो मारका बीच उभिएका छन् । जनतालाई पूर्व तयारी बिना माछा माछा भ्यागुता बनाइरहेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑