• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

४ बर्षदेखि यातायात कार्यालयमा शाहको रजाइँ ,” पैसाको भरमा धमाधम लाईसेन्स दिदै ” अखतियार खोई

नेपाल पोस्ट दैनिक
    August 5, 2022  मा प्रकाशित

Spread the love

वीरगंज २० गते श्रावण।यातायात कार्यालय वीरगंजमा पैसाको भरमा लाईसेन्स बनाउदै गरेको रहस्य खुलेको छ ।सवारी चालक पत्र बनाउनको लागि अाएका सेवाग्राहि सित बिचौलीयाहरु मार्फत मोटो रकम लिएर लाईसेन्स दिदै अाएका छन्।

यातायात कार्यालयको प्रमुख शुशिल साहले कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले भित्रवाट फर्म भरि नयाँ लाईसेन्स दिने गरेको खुलिको छ।
प्रमुख शाहले भित्रवाट फर्म भरेका व्यक्ति लिखित परीक्षा र ट्रायल परीक्षा फेल भएपनि उक्त व्यक्तीको भिडियो इडिट गरि पास गराउने गरेको स्रोतले जनाएका छन्।

सरकारले कागजातले दर्ता भईरहेको फर्ममा भ्रष्टचारी भइरहेको पाएपछि सो प्रवधानलाई हटाई भ्रष्टचारीलाई रोकनको लागि अनलाईन फर्म भर्न नियम लागु गरेको हो।अनलाईन फर्म भरेका व्यक्तिहरुलाई ६ महिना १ साल सम्म सम्पर्क मितीको लागि कोर्ने परेको छ ।

यातायात कार्यालयपर्साका प्रमुख सुशील साहले परिचालन गरेका बिचौल्लीयाहरुले सेवाग्राहीले छिटोभन्दा छिटो लाईसेन्स दिलाईदिन्छु भनि हजारौं हजारौं रकम लिएर अफलाईन फर्म भरि लाईसेन्स दिने गरेको स्रोतको दाबी छ।

त्यसै गरि यातायात भईरहेको भष्ट्रचारी रोक्नको लागि ट्रायल सेन्टरको ग्राउणडमा सिसि क्यामेरामा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाईसेन्स दिने गरेको छ। यातायात कार्यालय प्रमुख भई अाएपछि वीरगंजमा अनलाईन फर्म भर्नको लागि सानो सवारीहरु सित ५००० हजार र ठुलो सवारी साधनहरुको लागि १० हाजर लिने गरेको एक सेवाग्राहीले बताएका छन्।
यसरीनै मोटरसाइकलको लाईसेन्सको लागि १५ हजार र ठुलो चार चक्का सवारीहरुको २५ हजार र हेबी गाडीको लाईसेन्सको लागि ५० हजार ७५ हजार लिएर फेल भएका हरुलाई पैसा लिएर लिखित र ट्रायलमा फेल हुनेहरुको पास गराउने गरेको स्रोतले दाबि गरेका छन्।

केही दिन कोरोनाको कारण चालक अनुमति पत्र बन्द रहेको कारण अहिले नया चालक अनुमति पत्रको अावदेन फर्म खुलेपछि यातायातका साहले बिचौलिया संग मिलेर फेल भएकाहरुलाई मोटो रकम लिएर पास गराउने जिम्मा लिएका छन्।

यातायात कार्यालय वीरगंज प्रमुख साहको विश्वासपात्रको रुपमा करारमा रहेका पिउन शम्भु गुरुङलाई मन्त्रालय देखि लिएर पत्रकार ,पुलिस सम्म मिलाउन जिम्मा दिएका छन्।
।विश्वासपात्र रहेका गुरुङ विगत १० बर्षदेखि ठुलो हाकिमहरुको अाशिर्वादले वीरगंजमा बस्दै अाएका छन्। गुरुङ चितवन जिल्ला निवासी भएको हुनाले हटौडा र चितवनमा बिचौलियाहरु परिचालन गरि प्रति लाईसेन्सको १० हजार देखि लाखौं रुपैया सम्म लिई लाईसेन्स दिलाउने गर्छन।गुरुङले हाकिमहरुको श्रिमती भन्दा पनि बढि सेवा दिदै अाएका छन्।

एक कर्मचारीको अनुसार यातायात कार्यालय प्रमुह साह पछि कार्यालय भित्र गुरुङको अादेशनै चल्दै अाएको बताएका छन्।त्यसैगरि हाकिम साह भएपनि गुरुङको ईसारामा नै कुनै किसिमको काम हुने गरेको बताएका छन्।

नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन्। भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको चितवमका दिपक गौतमले बताउँछन्। सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन्।

यातायात कार्यालयका प्रमुख शाह मधेस प्रदेशका एक ठुलो नेताको अाशिर्वादले विगत ४ बर्षदेखि वीरगंज कार्यालयका प्रमुख भई बस्दै अाएका छन्। सरकारले नयाँ वा पुरानो लाईसेन्स बनाउनको लागि अनलाईनवाट दर्त गर्नु पर्ने प्रबधान लागु गरेपनि प्रमुख शाहले अार्थिक प्रलोभनमा परि सरकारको नियमलाई अटेरी गरि भित्रवाट अनलाईन फर्म भरि २ अथवा ४दिन भित्रमा लिखित र ट्रायल परिक्षा गराई फेल भएपनि सिसिक्यमराका भिडियोहरु हटाई पास गराउन गरेको नाम नछाप्रने सर्तमा एक अधिकृतले बताएका छन्।

नारायणी यातायता कार्यालय पहिले पनि बदनाम छ। दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ। घुस लिँदालिँदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन्।
यातायात कार्यालयमा यस्ता गतिविधि भईरहेको हुदा पनि समबन्धित निकाय तथा अख्तियारको ध्यान जान यति अावशयक देखिएको छ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
  • सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
  • डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
  • संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑