• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

(Untitled)

नेपाल पोस्ट दैनिक
    February 14, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ फाल्गुन – सिरहामा राजनीति प्रतिसोधका घटनाहरु दिन प्रतिदिन बढदै गएका छन्। लहान नगरपालिका वाडा नम्बर ५ बस्ने मोहम्मद नौसाद मियाँले बिगत ३ महिना देखि वाडा कार्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएका छन्।

काम गरेको पैसा माग्न जादाँ आफू माथि कुटपिट भएको नौसाद मियाँले आरोप लगाएका छन्।आफू निरन्तर ३ महिना देखि कार्यालयको काम गर्दै आएको छु भन्दै तलब माग्न जादाँ वाडा सचिब कृष्ण मोहन साह र स्थानीय ईसराईल सिद्दिकी बाट आफु कुटीएको पीडित मियाँले आरोप लगाएका छन्।

यता वाडा नम्बर ५ का अध्यक्ष सुलेमान मियाँ अन्सारीका अनुसार कार्यालय सहयोगी नौसाद मियाँले गाउँका छिमेकी केटा टुना भनिने असलम मियाँ संग झगडा गरेका थिए। आफू कार्यालयमा न भएको बेला कार्यालयमा एकासी आएर कुर्सी, टेबुल,अफिसको कागजात समेत बाहिर फालेको उनको आरोप रहेका छन्।
अध्यक्ष मियाँका अनुसार आफुलाई फसाउन उक्त केटालाई बाहिर टाउको फुटाएर कार्यालयमा पठाएको थियो। तर संयोगले आफू कार्यालय बाहिर रहेको बताए। काङ्ग्रेस र माओवादीका नेताहरुले म प्रति असन्तुष्ट रहेको छ ऊनीहरुले चुनावको मुखमा आएर आफुलाई फसाउन लगेको पत्रकार समेलनमा बताए।

अध्यक्षका अनुसार घटनाको विषयमा ईलाका प्रहरी कार्यालय लहानका इन्चार्ज तथा DSP डाक्टर तपन कुमार दहाले कुनै चासो न लिएको अध्यक्ष मियाँको आरोप रहेको छन्। उल्टै म लगायत सचिब कृष्ण मोहन साह,जनार्धन प्रसाद साह ,राजा मेस्तर,इसराईल सिद्दिकी लगायत पाँच जना माथी मुद्दा दर्ता गराएका छन्।नैसाद मियाँले स्थानीय साईकल पस्ले संग चक्कु माग्दा उनले दिन नमाने पछि आफैले ईटा लिएर टाउको फुटाएको प्रत्यक्ष दर्शी बिहारी शहनीले बताए।

आरोपित इसराईल सिद्दिकीका अनुसार नौसाद मियाँले आफैंले टाउँको फुटाएर मेरो माथी पनि प्रहरी कार्यालयमा उजुरी हालेको छ्। पछिल्लो समय पनि तेहि नौसाद भन्ने ब्यक्तिले समाजका सोझा सिधा मान्छेहरु माथी ज्यान मार्ने मुद्दा दर्ता गराएका थिए। आफुहरु पुर्ण रूपमा निर्दोष रहेको उनले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑