• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा जनमत पार्टीद्वारा बन्दको अवाहन : ८ जना कर्याकर्ता पक्राउ

नेपाल पोस्ट दैनिक
    February 3, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २० माघ – सिरहामा सिके राउत नेतृत्वको जनमत पार्टीले आम हरतालको घोषणा गरेको छ।किसानहरुको समस्याको माग राख्दै सिके राउतका कर्याकर्ताहरुले चक्का जाम गरेको छ।
पुर्व पश्चिम राजमार्ग चक्का जाम गर्ने क्रममा प्रहरीले ८ जना कार्यकर्ताहरुलाई पक्राउ गरेका छन्।

पक्राउ पर्ने हरुमा धनगढीमाई नगरपालिका वाडा नम्बर २ कसहा बस्ने जय प्रताप साह कल्याणपुर नगरपालिका वाडा नम्बर ९ बस्ने रबिन्द्र ठाकुर,सोही ठाँउ बस्ने रंजित साह,बिजय महतो,गजेन्द्र साह,सन्तोष कुमार साह,सिरहा नगरपालिका वाडा नम्बर २० बस्ने दिनेश यादव,अर्नमा गाउँपालिका वाडा नम्बर ३ बस्ने मनोज मण्डल लगायत ८ जना पक्राउ परेको जनमत पार्टीका सिरहा जिल्ला अध्यक्ष बिजय कुमार साहले जानकारी दिनु भयो।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय मिर्चैया र ईलाका प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गोलबजारमा राखीएको ईलाका प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रकाश खडकाले बताए।केन्द्रको निर्णय अनुसार हामीले सिरहामा आम हरतालको घोषणा गरेको पार्टीका जिल्ला अध्यक्ष बिजय साहले बताए।

बन्दले गर्दा छोटाे तथा लामो दुरीका गाडीहरू गन्तव्यमा पुग्न नसक्दा राजमार्ग मै अलपत्र परेका छन। अलपत्रमा परेका सर्बसाधारणहरुले पिडा खेपदा दु:ख व्यक्त गरेका छन्।
प्रहरीका अनुसार बन्द कर्ताहरुले ४ /५ वटा गाडीहरुमा सिसा समेत फुटाई दिएको अवस्था रहेको छ। गाडीहरूलाई होलड गरेर स्काउट्टीङ्गमा गाडीहरुलाई पठाउने प्रहरीले बताए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑