• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

रविदास समाज सेवा नेपाल कतारद्वारा विदाई समारोह सप्पन्न

नेपाल पोस्ट दैनिक
    January 10, 2022  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम
दोहा- रविदास समाज सेवा नेपाल कतारले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरि श्री नारायण राम र विजय रामलाई बिदाई गरेको छ।
रविदास समाज सेवा नेपाल कतारका संस्थापक सचीव श्री नारायण रामले कतारलाई विट मार्दै तथा प्रवक्ता बिजय रामले बिदामा नेपाल जान लागेकोमा कतारमा रहेर नेपाली समुदायहरुको सहयोग गर्न तथा संस्थामा उत्कृष्ट भुमिका खेलेका दुबै जनालाई विदाई गरिएको हो।सनैयाको ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डव महराको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा संयोजक किर्ते महराले यस संस्थामा सम्पूर्ण रविदास समुदायलाई आफ्नै परिवार जस्तै लाग्नु पर्ने बताएका थिए ।

विदाई गर्दै संस्थाका उपाध्यक्ष प्रमोद महराले हाम्रो समुदाय दैवी प्रकोप वा दुख परेका बेलामा हामी सदैब महत्त्वपूर्ण योगदान दिने बताए ।सल्लाहकार दिपेन्द्र महराले प्रदेश -२ को आठै वट जिल्लामा नगरपालिका / गाउँपालिका देखि वडा स्तर सम्म रविदास समाज सेवा गठन गर्न अपिल गरेका छ्न।

कार्यक्रममा कातारका सह संयोजक लालबाबू राम कोषाध्यक्ष लक्ष्मी राम सह सचिव रामउदगार राम संस्थापक संयोजक एव वर्तमान प्रेस संयोजक रामएकवाल राम सदस्यहरु सोमन महरा महेश्वर महरा तेतर महरा जिबछ महरा लगायत विभिन्न सदस्यहरुको उपस्थित सबैजनाले विदाई दिदै कतारमा रविदास समुदाय वा कुनै पनि नेपालीलाई केही आपत विपत परेको बेला हामी सहयोग गर्ने प्रतिवद्धता जनाए ।कोभिड-१९ को रोकथाम तथा कतार सरकारले लगाएको नियमलाई पालना गरि कार्यक्रम गरेको संयोजक महराले जानकारी गराउनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑