• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Tue, 05, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षा क्षेत्रमा नेपालमै तहलका मचाउदै अपलाईड कलेज

नेपाल पोस्ट दैनिक
    December 26, 2021  मा प्रकाशित



Spread the love

महेश सिंह सिरहा लहान ११ पुष- अप्लाईड कलेज बिराटनगरले सिरहाको लहानमा बृहत सेमिनार कार्यक्रमको आयोजना गरेको थियो।२०६९ सालमा बिराटनगरको मुनालपथ स्थित संचालनमा रहेको छ। म्यानेजमेनट अर्थात बाणिज्य संकायमा नेपालमै उत्कृष्ट कलेजको रूपमा चिनीएको कलेज हो।
लहानमा एक कलेजको आयोजना गर्दै उल्लेखनीय विद्यार्थी विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको सहभागीता रहेको थियो।अप्लाईड कलेजका ब्यबस्थापन समितिको अध्यक्ष डा. भबिस्य मिश्रको अध्यक्षतामा कार्यक्रम सुरु भएको भने प्रमुख अतिथिमा लहान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतोका अनुसार लहान र बिराटनगर कुनै टाडाको सहर हैन हाम्रो सिरहाका विद्यार्थीहरुले उक्त कलेजमा उच्च शिक्षा शिक्षा अध्ययन गर्न सकछ्न।
उक्त सेमिनारबाट यहाँ उपस्थित भएका विद्यार्थीहरुले पकै पनि नयाँ ज्ञान् सिपको बिकास भएको होला उनले यस्ता कार्यक्रमहरुको लागी अगामी दिनमा पुनः होस भने अपेक्षा गरेका थिए। संसारमा शिक्षा अध्ययन गरेर नै मान्छेहरु उच्च स्थान पाएको छ बताए।
कलेजका ब्य्बस्थापन समिति अध्यक्ष डा.भबिस्य मिश्रले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेको थियो। अतिथिहरुमा कलेजका फाउन्डर, डाईरेकटर सुबोध दहाल,मनिष तुलाधर,गुनान्द महतो,एके दास/अमरजित कुमार दास,लहान स्थित संचालनमा रहेको साईपल कलेजका प्रीन्सिपल रोहित न्यौपाने,एलमसी कलेजका फाउन्डर डाईरेकटर अर्बिन्द महरा, प्यागन पल्सटुका प्रतिनिधि मन्टुन चौधरी, Ncc Bank को प्रतिनिधि श्रीप्रसाद यादव,नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,HTP खबरका सिरहा सम्बादाता प्रदीप सिंह,लोटस बोर्डिङ स्कुलका शिक्षक संदिप चौधरी लगायत सयौं संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको आयोजले जानकारी दिनु भयो।

गुनान्द महतोले कार्यक्रममा स्वागत मनतब्य राखेका थिए भने कलेजका उदेश्य बारेमा प्रजेन्टेसन एके दासले प्रस्तुत गरेका आयोजकले जानकारी दिनु भयो।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
  • कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
  • कोशी प्रदेशमा मुख्यमन्त्रीको समर्थन गर्न सांसदको सनाखत संकलन जारी
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑