• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सफटेक कलेजमा बृहत वेलकम प्रोग्रामको आयोजना विद्यार्थीहरु रमाउदै

नेपाल पोस्ट दैनिक
    December 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ११ पुष- सफटेक कलेजद्वारा बृहत वेलकम प्रोग्रामको आयोजना गरेएका थिए। कक्षा१२ मा अध्ययन गर्ने विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेको हो। स्थानीय डा. महादेव साहले २०५४ सालमा स्थापना गरेको थियोे।

समाज परिवर्तन गर्न उक्त कलेजको स्थापना गरेको हो। २५ देखि बर्ष निरन्तर शिक्षा क्षेत्रमा काम गर्दै आएका छन्। हाल सम्म करिब ५० हजार विद्यार्थीहरुलाई शिक्षित गरी उच्च शिक्षा दिन सफल संस्थाको रूपमा चरचित कलेजको रूपमा चिनीन्छ। गुणस्तरीय शिक्षामा जोड दिन र समाजमा परिवर्तन ल्याउन कलेजको स्थापना गरेको शिक्षा बिद्ध डा. महादेव साहले जानकारी दिनु भयो।

उक्त कलेजबाट अध्ययन गरेका विद्यार्थीहरुले नेपालको सरकारी सेवामा आवद्ध रहेर काम गर्दै आएका छन् भने देश बिदेशमा राम्रो रोजगार पाएर जिबन यापन गर्दै आएका छन्।
स्थापना कालदेखी नै कलेजले शिक्षा क्षेत्रलाई उकास्न अग्रनी भुमिका खेल्दै आएका छन्।उक्त कलेजमा नर्सरी देखि उच्च शिक्षा सम्म पढाई हुने गरेका छन्।

कलेजले प्रत्येक बर्ष विद्यार्थीहरुलाई मोनोरंजनका लागी विभिन्न किसिमको सांस्कृतिक नृत्य र गित संगीतका कार्यक्रम हरु राख्दै आएकाका छन्।विद्यार्थीहरुमा रहेका कला प्रतिभा हरु प्रष्टफुटन गर्न प्रत्येक बर्ष सामुदायिक कार्यक्रमहरुको बृहत आयोजना गर्ने गरेको छ।

२०७८ सालमा कक्षा १२ मा अध्ययनरत रहेका विद्यार्थीहरुले उक्त कार्यक्रमको आयोजना गरेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑