• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न

नेपाल पोस्ट दैनिक
    December 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ११ पुष- सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ्।
सिरहाको लहान स्थित सुरु भएको ८ औं अधिबेशनबाट निर्बिरोध जिल्ला अध्यक्षमा उमेश चौधरी निर्वाचित भएका छन्।
प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव,उपाध्यक्षमा रिता कुमारी साह,सचिबमा सुरेश साह,कोषा अध्यक्षमा थगेन्द्र योन्जन,सह-सचिबमा सुशील कुमार यादव,सदस्यमा ताराकान्त चौधरी,लगायत ९ सदस्य चयन भएका छन्।

प्याब्सनका पुर्व अध्यक्ष लाल बाबु रायको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले पान्समा बतिबालेर कार्यक्रमको उदघाटन गरेका थिए।

बिशिस्ट अतिथीमा प्याब्सनका सिरहा संस्थापक अध्यक्ष राज कुमार साह,प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह,हिरा बहादुर पान्डे,केन्द्रिय सदस्य श्यामसुन्दर साह केन्द्रिय सदस्य महेश प्रसाद चौधरी,केन्द्रिय सदस्य जागेश्वर प्रसाद साह,राकेश झा,प्रदेश नम्बर २ सल्लाहकार शंकर प्रसाद गुप्ता,लहान उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
प्रमुख अतिथि लाल बाबु कवारीका अनुसार समाजिक उतरदायीत्व र शुल्कमा सहन गर्न सक्ने बिचमा शुल्क निर्धारण गर्दिनु होला बिधालयमा संस्कृति भेष भुसा र मिथिला सांस्कृतिक ज्ञान् दिन सक्यो भने जिनी बिधालयको पढाई राम्रो हुन्छ भने हामी अपेक्षित छौँ।

अतिथि महेश प्रसाद चौधरीका अनुसार अधिबेशनबाट राम्रो प्रतिनिधि चयन होस भन्दै सुभ कामना व्यक्त गर्नु भयो। कोरोनाको कारणले दुई बर्ष देखि हामी निजि बिधालयहरु अस्त्बेस्त छ। दुईवटा रथका पाङ्रा जस्तो पकै पनि सफल हुने छौ बताए।केन्द्रमा ४५%निजी बिधालयले आर्कक्षण दिने गरेको छ् ।
निजि तथा अवासिय बिधालयहरुलाई सहज रूपमा खोप उपलब्ध हुनुपर्ने बताए।निजि बिधालयहरु ब्यापारी होईन र हामीले समाजका राम्रो संकार हामी समाज सेवी हौ र हामीले एउटा नयाँ समाज निर्माण गर्न चाहन्छु।

निजि बिधालयहरुको संरक्षण र सम्बद्धन गर्न प्याब्सनको जन्म भएको छ।अदिबेशन सर्वसहमत बाट होस भन्ने बताए। हामी निजि बिधालय सेवा मुलक ब्यबसायी हो।अशोक अमात्य का अनुसार : संगठन चलाउन सचिवालय बलियो हुनुपर्छ,शिक्षामा गुणस्तरीयता ल्याउनु राम्रो हो, समाजमा संस्कारको बिकास हुनु जरुरी रहेको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑