• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

करको छली हैन कर्को दाईरामा सबैलाई ल्याउनुपर्छ : मेयर चौधरी

नेपाल पोस्ट दैनिक
    November 20, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ मंसिर-प्रदेश नम्बर २ का अर्थ मन्त्रालयले पहिलो पल्ट प्रदेश २ मा कर दिवस समारोहको आयोजना गरेको थियो।सिरहाको लहान स्थित रहेको बाटीका टुरीजममा कर दिवसका आयोजना गरेका थिए।उक्त कार्यक्रममा सिरहाका कर असुली गर्ने अधिकांश कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश न.२ का आर्थिक मामिला तथा योजना मन्त्री सैलेन्द्र साहका अनुसार कर छ्ली हैन कर रहरको रूपमा सबैलाई तिर्नु पर्छ जनसमुदायमा आग्रह र अपिल गरेका थिए।

सेवा ग्राहीहरुको लागी सेवा सुबिधामा कार्यालयहरुलाई ध्यान दिनु पर्ने चर्चा गर्दै तीन तहकै समन्वयको कमिरहेको बताउनु भयो। आउने दिनमा प्रदेश सरकारले जुन समृद्धिमा जोड दिनु भएको त्यो मानव सुचाङ्कको अधारमा बजेट निर्धारण गर्नु पर्छ त्यसमा हामी बिमती छौं ।

बिकास भने नागरिकलाई अनुभुती अनुरुपको बिकास हुनुपर्छ र संघीयता प्रति जुन जनतामा बिश्वासनियता घटदै गरेको अवस्था छ।करको आउने बर्षमा करको दाईरा बढाउनु पर्ने बताउनु भयो।कृषिको कर दिबस पहिलो पल्ट मनाउन लागेका छ्न।ट्राफिक कार्यालयलाई र सिमेन्ट फ्याक्टरीलाई करको दाईरामा ल्याउने बताउनु भयो।

विशिष्टमा धनगढीमाई नगरपालीका मेयर हरि नारायण चौधरीका अनुसार हामीले करको विषयमा सोचनु पर्ने हुन्छ तिन तहको सरकारको अनुशुचि फरक फरक छ्।
जसले पैसा दिन्छ हुकुम उसैको चल्छ।

कर हामी सबैले तिरौ र कर चुहावट कसरी नियन्त्रण गर्ने र आर्थिक प्रबन्धन करिब ब्यस्थापन गर्ने र कर असुल गर्ने कार्यालयहरुलाई ब्यस्थापन गर्न बताए। करको छली हैन कर्को दाईरामा सबैलाई लगौउ र सूचना प्राविधिको अधिक्तम प्रयोग गरौं बताउनु भयो ।

अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वकर्मा, धर्मेन्द्र पासमान, बिरेन्द्र नेपाल प्रदिप सिंह,घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव,धनगढीमाई नगरपालीका प्रमुख प्रसास्किय अधिकृत लगायत करसंग सम्बन्धित कार्यालयका प्रमुखहरुको सहभागीता रहेको रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑