• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जग्गा बिवादको आरोप लगाएर राजनीति अस्तित्व मेटाउन खोजेको हो: नेता यादव

नेपाल पोस्ट दैनिक
    September 24, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ८ असोज – सिरहाको भगवानपुर गाउ गाउँपालीकामा जग्गा बिवाद उग्ररूप लिएपछी खुटपिट भएको स्थानीय जय प्रकाश यादवले पत्रकार समेलनमा सार्बजनिक गरेका थिए।

आफु नै दाजु भाईमा जग्गा भागबनडाको विषयलाई लिएर पटक -पटक बिवाद हुँदै आएका छन्। पत्रकार समेलन गराउने शिबशंकर यादवको छोरा जय प्रकाश् यादवका अनुसार मेरो आफनै काकाहरुले राम्रो जग्गाहरु हरेफेको जय प्रकाश् यादवको आरोप रहेको छ्।

जहिले भागबण्डाको कुरा उठाउदाँ आफु लगायत मेरो घरको परिवाजन माथी कुटपिट गर्ने गरेको उनको आरोप रहेको छ।

आरोपित सुर्य प्रसाद यादवको अनुसार आफु लगायत मेरो दाजु लगायतलाई राजनीति चित्र हत्या गर्न जग्गा भागबण्डाको विषयलाई मुख्य हतियार बनाएर आफु लगायत हाम्रो सबै दाजु भाईको राजनीति धरापमा पार्ने वहाँको भनाई छ।
हामीसबै दाजु भाईले भागबन्डा गर्न पुर्ण तयार रहेको बताए, जय प्रकाश् यादवलाई जग्गा बाट- फाट गर्न पटक -पटक तागेदा गरे पनी उनले गाउमा पंनचैती बस्न नमानेको नेता सुर्य प्रसाद यादवको आरोप रहेको छ।

जय प्रकाश् यादवका बुबाको नाउँमा रहेको थुप्रै समगोल जग्गा आफ्नो करकुटुमको नाउँमा नामसारी गरेको र मुल जग्गा बिक्री वितरण गरी बैमानी नियतले उनले जग्गा बिक्री गरि सकेको स्थानीयको भनाई रहेको छन।
नेता यादवका अनुसार आफु माथी लगाएको आरोप तथ्यहीन र भर्म पुर्ण रहेको यादवको दाबी रहेको बताए ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑