• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 31, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एसपी पाण्डेको गैर जिम्मेवारीका कारण मौलायो पर्सा जिल्लामा तस्करी

नेपाल पोस्ट दैनिक
    September 23, 2021  मा प्रकाशित

Spread the love
      

वीरगंज ७ असोज । पर्सा जिल्लाको बिभिन्न नाका हुदै तस्करी कार्य मौलाएपनि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पाण्डे मौन रहेका छन । सीमा नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा बढ्दै गइरहेको तस्करीलाई द्वय प्रहरी प्रमुखले न्यूनिकरण गर्नको साटो झन बढावा दिएको कारण तस्करी कार्य मौलाएको हो ।
बिगत केही दिनदेखी बढ्दै गएको तस्करीको बिषयमा बिभिन्न संचार माध्यमले समाचार उजागर गर्दै आएपनि प्रहरी प्रमुखको मौनताले आर्थिक रकमको चलखेल रहेको बारे प्रष्टयाउछ । पर्सा जिल्लाको अमरपटी नाका हुदै तस्करी भइरहेको समाचार यस अनलाइन संगै बिभिन्न संचार माध्यमले उजागर गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले तस्करी बारे कुनै प्रमाण नरहेको कारण कारवाही गरिन नसक्ने बताएका थिए । यस अनलाइनले तस्करी बारे समाचार उजागर गरेकै भोलि पल्ट प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले आफ्नो फेसबुकको स्टेटसमा बिना प्रमाण पत्रकारले घुस रकम मांगेको र पत्रकारको बिषयमा अपशब्द प्रयोग गर्दै स्टेटस हालेका थिए ।
समाचार उजागर हुदा बहुलाएर यस्ता स्टेटस हालेका प्रहरी सहायक निरीक्षक सिंह माथि प्रहरी उपरीक्षक पाण्डेले कारवाही गर्नुको साटो केही लोभी मानसिक्ता बोकेको व्यक्तिहरुका कारण कारवाही गर्न नसकेको श्रोतको दावी रहेको छ । तर त्यसको भोलिपल्ट मंगलवार राति सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गणबाट खटिएको प्रहरी टोलीले अमरपटी नाकाबाट करिब १६ लाख बराबरको लताकपडा पक्राउ गर्न सफल हुदा तस्करी बारे छर्लङ भएको थियो । सशस्त्र प्रहरीको टोलीले ४ वटा टेम्पु सहित कपडा बरामद गरी अवाश्यक कारवाहीको लागी भन्सार बुझाएको छ ।
यता कुनै प्रमाण नरहेको कारण कारवाही गर्न नसकिने बताएका प्रहरी उपरीक्षक पाण्डेले तस्करी बारे प्रमाणित हुदा हुदै प्रहरी चौकी अमरपटीका प्रमुख प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह माथि कुनै किसिमको कारवाही गर्न चाहेन्न । तर ४० नम्बर गणबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा टेम्पु सहित कपडा बरामद गर्नसाथ सशस्त्र प्रहरीका डिआईजी चन्द्र प्रकाश गौतमको आदेशले बोर्डर आउट पोष्ट इटियाही र बोर्डर आउट पोष्ट अलौको कमाण्डरलाई कारवाही स्वरुप तानेका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑