• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न ओरेक नेपालद्धारा सरोकारवालासंग अन्तरक्रिया

नेपाल पोस्ट दैनिक
    September 23, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ७ असोज – लैङ्गिक हिंसा न्यूनीकरण गर्न ओरेक नेपालद्धारा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छन।

बिगत २० बर्ष अगाडि देखि सिरहामा ओरेक नेपालले विभिन्न निकाय र सरोकारवाला संग को समन्वय र सहकार्यमा विभिन्न अभियान मुखी कार्यक्रमहरु संचालन गर्दै आएका ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहले जानकारी दिनु भयो।

सिरहा जिल्लाको विभिन्न स्थानीय तहमा प्रत्यक्ष रूपमा महिला हिंसा विरुद्धको अभियान जिल्ला भरी नै संचालन गर्दै आएका छन्।ओरेक परियोजना सिरहाले महिलाहरुको क्षमता बिकासको लागी सहजीकरण, महिला,युवा किशोरी, बाल कृषक समुहहरु गठन तथा परिचालन,हिंसा प्रभावितहरुको लागी कानुनी सेवा लगायतका दर्जनौं सेवा र सहयोग गर्दै आएका छन्।

सिरहामा ओरेक परियोजनाले २०७७ पुष देखि २०७८ भदौ सम्ममा १२८ वटा महिला हिंसाको घटना अभिलेखिकरण भएका छन। जस् मध्ये १४५ जनालाई मनोबिमर्श सेवा प्रदान गरीएका छन्।

घरेलु हिंसा ६९ जना, बल्तकार १२ जना, बलात्कारको प्रयास ३ जना,यौन दुव्र्यवहार ८ जना,आत्महत्या १ जना छुवाछूत १ जवर्जति १जना लगायतका घटना सरोकारवाला र संचारकर्मीहरुसंग सम्बाद कार्यक्रममा सार्बजनिक गरेका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिस्पी डा. तपन दाहालका अनुसार आफु जतिसुकै राम्रो काम गरे पनी आरोप प्रति आरोप लाग्ने गरेको छ।
सिरहाको लहानमा गुटबन्दी र बिचोलीयाहरु निकै नै फस्टाएको बताए।

गलत ब्यक्तीलाई कानुनी कार्बाही हुनैपर्ने बताए। गाउँ गाउँ बस्ती बस्तीमा प्रहरीको पहुँच होस भने मेरो बुझाई छ यसलाई राजनीति मुद्दा नबनाउन आग्रह गरेका थिए।

हामीले गरेको कति पैई कामहरु संन्तोष पुर्ण छैन होला बाकी मिलेर काम गर्न प्रतिबधता व्यक्त गरेका थिए।
ओरेक नेपाल की केन्द्रिय सदस्य तथा महिला अधिकारकर्मि श्याम कुमारी साहकी अनुसार हाम्रो समाजमा खासगरी समस्या जौको तौ नै रहेको बताए ।

उनी २० बर्षको अनुभव सुनाउदै समय बिते पनि समस्या जौको तौ नै रहेको बताए।अपराधी लाई डन्डीत गर्न पाउदा खुशी नै हुन्छौं भन्दै कार्यक्रमको समापन गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑